Chhahara Online

Chhahara Online ताजा, सत्य तथ्य र खोजमुलक समाचार
Official page of
www.chhaharaonline.com
डिजिटल पत्रिका

रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की ३२ वर्षीया डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो ।
13/01/2026

रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की ३२ वर्षीया डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो ।

रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की

दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव...
13/01/2026

दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२ मा खाद्यवस्तु बिक्री–वितरण गर्ने स्टलहरूको अनुगमन गरिएको छ।

दाङ। दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन

आफ्ना कर्मचारीका लागि दुई दिने क्षमताको बिकास गर्न कार्यशालाको आयोजना गरिएको हो ।
13/01/2026

आफ्ना कर्मचारीका लागि दुई दिने क्षमताको बिकास गर्न कार्यशालाको आयोजना गरिएको हो ।

एभरेस्ट वायरलेस नेटवर्क कम्पनी प्रा लिले कर्मचारीको क्षमता अभिबृदिको लागि २ दिने कार्यशाला सम्मपन्न गरेको

सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यले हस्ताक्षर गहेको सूचनाअनुसार नगर कार्यपालिकाको १८५ औँ बैठकले उक्त निर्णय ...
13/01/2026

सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यले हस्ताक्षर गहेको सूचनाअनुसार नगर कार्यपालिकाको १८५ औँ बैठकले उक्त निर्णय गरेको हो ।

दाङको घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा भोलि पुस ३० गते एक दिन सार्वजनिक बिदा दिने

क्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्र...
13/01/2026

क्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

दाङमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । वितेको नौ

त्यस्तै आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिन...
13/01/2026

त्यस्तै आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।

नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ । केन्द्रीय

घोराही उपमहानगरपालिका-१५ स्थित तरकारी बजारमा बिक्रीका लागि राखिएको  हरियो मकै खरिद गर्दै उपभोक्ता ।  तस्बिरः रञ्जिता अधि...
13/01/2026

घोराही उपमहानगरपालिका-१५ स्थित तरकारी बजारमा बिक्रीका लागि राखिएको हरियो मकै खरिद गर्दै उपभोक्ता । तस्बिरः रञ्जिता अधिकारी

ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्युदाङ । ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ ...
13/01/2026

ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
दाङ । ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परी मृत्यु भएको हो ।

मृत्यु हुने एउटै गाउँका दुई परिवारका ९ जना सदस्य हुन् । सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको हो ।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् ।

अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएको जानकारी आएको वडा सदस्य लक्ष्मी विकले बताउनुभयो । उनीहरु दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।

निर्माणाधिन घोराही–तुलसीपुर सडकमा मंगलबार बिहान बिजुलीको पोल सार्ने क्रममा दुई जनालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्या...
13/01/2026

निर्माणाधिन घोराही–तुलसीपुर सडकमा मंगलबार बिहान बिजुलीको पोल सार्ने क्रममा दुई जनालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भिर घाइते भएका छन् । निर्माणाधिन

सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ ।
13/01/2026

सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ ।

सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ

भारतमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई घरपरिवारका ९ जनाको मृत्यु भएको छ ।
13/01/2026

भारतमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई घरपरिवारका ९ जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरद्वारा पुस ३० गते सार्बजनिक बिदा
13/01/2026

घोराही उपमहानगरद्वारा पुस ३० गते सार्बजनिक बिदा

Address

Dang District
22400

Alerts

Be the first to know and let us send you an email when Chhahara Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhahara Online:

Share