18/09/2023
First Time in Nepal
5 Degree Angle Change Formula
जुम ZOOM मार्फत कक्षा यहि असोज ६ गते शनिवार साँझ ठिक ७ बजेर ५ मिनेट बाट ९ बजे सम्म संचालन हुने छ ।
नेपालमै पहिलो पटक ५ डिग्रि ऐंगल चेन्ज फर्मुला प्रयोग गरी प्रखर वक्ता बन्नु होस ।
लज्जालुपन प्रगतिको बाधक हो ।
संसार तेस्ले जित्छ जो बोल्न सक्छ ।
बोलौं, आफ्नो आवाज बुलन्द गरौं ।
निःशुल्क अनलाईन Public Speaking Class
प्रभावकारी भाषण कला का लागि आवस्यक पर्नै मुल तत्वहरु सहितको निःशुल्क कक्षाहरु
विद्यिार्थीहरु
शिक्षकहरु
कुनैपनि पेशामा आबद्ध व्यक्तिहरुका लागि अनलाईन तथा फिजिकल कक्षाहरु संचालन भईरहेका छन् ।
निःशुल्क अनलाईन कक्षा प्रभावकारी लागेमा एडभान्स (Advance) लेभलको १० दिने अनलाईन कक्षा लिन चाहनेहरु वा ग्रुप बनाएर फिजिकल (Physical) कक्षा लिनका लागि शुल्क लाग्ने छ ।
एडभान्स लेभलको १० दिने अनलाईन कक्षाका लागि प्रतिव्यक्ति रु.५००० रुपैयाँ लाग्ने छ ।
एडभान्स लेभलको १० दिने अनलाईन कक्षाका लागि ई सेवा (E-Sewa) ९८५७८३५१५७मा पेमेन्ट गरी ह्वाट्स एप (Whatsapp) नम्बर ९८५७८३५१५७ मा भौचर पठाई सिट बुक गर्न सक्नु हुने छ ।
एडभान्स लेभलको १० दिने कक्षा लिन चाहने शैक्षिक संस्था, शिक्षकहरु, वा कुनैपनि संघ संस्थाहरुले २५ जना भन्दा बढि ग्रुप बनाएर बोलाएमा सम्बन्धित स्थानमै आएर फिजिकल कक्षा संचालन गरिने छ ।
एडभान्स लेभलको १० दिने कक्षा लिन चाहने शैक्षिक संस्था, शिक्षकहरु, वा कुनैपनि संघ संस्थाहरुले २५ जना भन्दा बढि ग्रुप बनाएमा प्रतिव्यक्ति ५ हजार रुपैयाँनै शुल्क लाग्ने छ ।
Educational Motivational Speaker Mr. Bishnu Kumar Devkota नेपालमा पहिलो पटक ५ डिग्रि ऐंगल चेन्ज फर्मुला प्रयोगरी विद्यार्थीहरुका लागि शैक्षिक मोटिभेसनल कक्षाहरु, शिक्षकहरुका लागि तालिम तथा मोटिभेसनल कक्षाहरु , अन्य पेशा व्यवसायहरुमा आबद्ध व्यक्तिहरु / आम सर्वसाधारणहरुलाई मोटिभेसनल ईभेन्टहरु संचालन गरिरहनुभएका कुशल प्रशिक्षक चर्चित पत्रकार तथा Educational Motivator हुनुहुन्छ । 14 Years of Experience in Related Field. 2nd Batch of 5 Degree Angle Change Formula Team Action Asia.
For Contact-9857835157
Whatsapp-9857835157