CNTPress

CNTPress Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CNTPress, Digital creator, Dang District.
(1)

निष्पक्ष समाचार, निरन्तर समाचार । दाङको तुलसीपुरबाट सन्चालित कम्पनी रजिस्ट्रार कार्यालय र नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता तथा प्रेस काउन्सिलमा सूचीकृत आधिकारिक सन्चार गृह ।

सबैले सोचेको पूरा होस्: श्रावण महिनाको अन्तिम सोमबार दाङको तुलसीपुर स्थित कालिका मन्दिरको सन्ध्या आरती आज घरबाटै दर्शन ग...
14/08/2026

सबैले सोचेको पूरा होस्: श्रावण महिनाको अन्तिम सोमबार दाङको तुलसीपुर स्थित कालिका मन्दिरको सन्ध्या आरती आज घरबाटै दर्शन गर्नुहोस ❤️🙏

तस्विर: सागर सुबेदी / CNTPress

14/08/2026

रातभर टिन ठटाएर बँदेल भगाउँदै, मकै बचाउँदै...
*********
दाङको बबई गाउँपालिका वडा नं १ सिमलकुनाका किसान रातभरी टिनको पातो ठटाएर बँदेल भगाएर मकैबारी जोगाउने गरेका छन । आफुले पालेको कुकुरको साथ र टिनको पातो बजाएर बँदेल भगाउने गरेपनि कहिलेकाही त बँदेल ले नपत्याएर मकैबारीमा नोक्सान पुर्याउने गरेको त्यहाँको कृषकको गुनासो छ ।

कस्तो हुँदैछ त लोकसेवाको तयारी ? #लोकसेवा
14/08/2026

कस्तो हुँदैछ त लोकसेवाको तयारी ?

#लोकसेवा

ग्याँस पाउने आशामा बिहान ४ बजे देखि लाइनमा...दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस पाउने आशामा बिहान ४ बजे उठेर उपभोक्ताहर...
14/08/2026

ग्याँस पाउने आशामा बिहान ४ बजे देखि लाइनमा...
दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस पाउने आशामा बिहान ४ बजे उठेर उपभोक्ताहरू ग्याँस बिक्रेता(डिलर) मा लाइन लाग्न पुग्ने गरेको पाइएको छ ।

  : दाङको तुलसीपुरमा रहेको सगरमाथा एग्रोभेट सेन्टरले युरिया मल भन्दै नुन बेचेको पाइएको छ ।युरिया मलको अभाव देखाउँदै ग्रा...
14/08/2026

: दाङको तुलसीपुरमा रहेको सगरमाथा एग्रोभेट सेन्टरले युरिया मल भन्दै नुन बेचेको पाइएको छ ।
युरिया मलको अभाव देखाउँदै ग्राहकलाई नुन बेचेको गुनासो आएपछि हामीले सगरमाथा एग्रोभेट सेन्टरका सञ्चालक लाई 'हजुरले युरिया भनेर नुन बेच्नु भएको हो ?" भनेर प्रश्न गरेका थियौँ, त्यसमा उनको जवाफ यस्तो आयो : "नुन भनेर खाने नुन नै होईन, यसमा Industrial salt लेखेको छ, 21% युरिया हुन्छ लेखेको छ । उता लमही तिरको एग्रोभेट हरूमा केहि बर्ष अगाडी देखि नै बेचिरहेका रहेछन त्यहि भएर हामीले पनि बेच्न सुरू गर्यौँ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सामान्य वर्षापछि नै जलमग्न बनेको छ। अस्पताल परिसरमा पानी जम्दा बिर...
13/08/2026

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सामान्य वर्षापछि नै जलमग्न बनेको छ। अस्पताल परिसरमा पानी जम्दा बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई आवतजावत गर्न समस्या भएको छ ।

11/08/2026

सांसद हर्कराज राई:यो खानी भनेको मलाई चाहिँ प्रकृति जस्तै लाग्छ। त्यसले गर्दाखेरि यो प्रकृतिलाई हामीले दोहन गर्ने कि सदुपयोग गर्ने,भन्ने कुरा पहिलो प्रश्न हो।

11/08/2026

खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकमाथि आफ्ना धारणा राख्दै सांसद कमल सुवेदी

11/08/2026

प्रतिनिधि सभा बैठक |Live- २०८३ साउन २६ गते, मंगलबार

11/08/2026

मेरो आग्रह छ "सरकारले 'सुन्छौँ र गर्छौँ' भन्ने नयाँ राजनीतिक संस्कार स्थापित गरोस्":सांसद कमल सुवेदी

Address

Dang District
22400

Alerts

Be the first to know and let us send you an email when CNTPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNTPress:

Shortcuts

Share