Pandevshwor Media

Pandevshwor Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pandevshwor Media, Media/News Company, Lamahi, Dang District.

पश्चिम नवलपरासीको रामग्राम- १७ पटखौली पेट्रोल पम्प अगाडि टिप्परले साईकल यात्री लाई ठक्कर दिदा साईकल चालकको मृत्यु ।
16/04/2023

पश्चिम नवलपरासीको रामग्राम- १७ पटखौली पेट्रोल पम्प अगाडि टिप्परले साईकल यात्री लाई ठक्कर दिदा साईकल चालकको मृत्यु ।

"कन्दरा मन्दिर" Gadhawa-06, Dang. ❤️😍
16/04/2023

"कन्दरा मन्दिर" Gadhawa-06, Dang. ❤️😍

मुगुमा भयो पहिलो पटक अदालतमा विवाह: A 70 years old man Pyari Lal Kafle and 42 years old woman Janaki Rokaya become one o...
16/04/2023

मुगुमा भयो पहिलो पटक अदालतमा विवाह: A 70 years old man Pyari Lal Kafle and 42 years old woman Janaki Rokaya become one of the first couple to do court marriage in Mugu District Court through a legal process. 😲

Kathmandu become the most polluted City in the world.
16/04/2023

Kathmandu become the most polluted City in the world.

काभ्रे मन्डनदेउपुर वडा नम्बर १ का  अनिस ढकाल पनौति वडा नम्बर १ र सुर्यविनायक वडा  नम्बर ७ को  सिमाना रानिकोट लाकुरे भन्झ...
16/04/2023

काभ्रे मन्डनदेउपुर वडा नम्बर १ का अनिस ढकाल पनौति वडा नम्बर १ र सुर्यविनायक वडा नम्बर ७ को सिमाना रानिकोट लाकुरे भन्झ्याङ को बिच जङ्गलमा मृत फेला परेका छन 😥

सहरको महलमा हैन गाउँको झुपडीमा तपाईको सत्कार हुन्छ किनकी हरेक झुपडीमा लेखिएको हुन्छ "स्वागतम" तर महलमा लेखिएको हुन्छ "कु...
16/04/2023

सहरको महलमा हैन गाउँको झुपडीमा तपाईको सत्कार हुन्छ किनकी हरेक झुपडीमा लेखिएको हुन्छ "स्वागतम" तर महलमा लेखिएको हुन्छ "कुकुर देखि सावधान" ।

शुभ बिहानी ........May your wishes come true by the grace of almighty god🙏🏻
16/04/2023

शुभ बिहानी ........
May your wishes come true by the grace of almighty god🙏🏻

जुम्लाको खलंगा बजारमा रहेको सन्ध्या स्टेशनरीको गोदाममा राखिएको कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक ।...
15/04/2023

जुम्लाको खलंगा बजारमा रहेको सन्ध्या स्टेशनरीको गोदाममा राखिएको कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक । नयाँ शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीहरूलाई पाठ्यपुस्तकको अभाव नहुने अपेक्षा गरिएको छ ।
तस्बिरः विजय रावत/रासस

Address

Lamahi
Dang District

Alerts

Be the first to know and let us send you an email when Pandevshwor Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pandevshwor Media:

Share