13/04/2025
दुरी जति टाढा भय पनि माया सधै उस्तै होस
गयको वर्ष जति खुशी थियऊ त्यो भन्दा खुशी अझ थपियोस
टाढै बाट भय पनि २०८२ सालको धेरै धेरै सुभकामना मेरो प्यारो परीवारलाई सबै लाई धेरै माया अनि सम्झना
Love you❤❤❤ all
Miss you always