17/05/2023
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, लुम्बिनी प्रदेश दाङ्गबाट प्रसारण हुने
कार्यक्रम झलक
प्रसारण समय ः २ः१५—६ः०० मिति ः २०८० जेठ महिना ०३ गते बुधबार ।
सि.न. प्रसारण समय झलक
२ः१५—३ः०० हाम्रो भाका
३ः००—३ः१५ केन्द्रिय समाचार
३ः१५—४ः०० चलचित्रका गीत
४ः००—४ः१० केन्द्रिय समाचार र मगरखाम भाषाको समाचार
४ः१०—४ः३० प्रदेश सेरोफेरो
४ः३०—५ः०० पश्चिमा थारु भाषाको कार्यक्रम हमार पहुरा
५ः००—५ः०५ केन्द्रिय समाचार
५ः०५—५ः१५ स्वदेश गान
५ः१५—५ः४५ बिषयगत श्रब्य पाठ
५ः४५—६ः०० पश्चिमा थारु र अवधि भाषामा समाचार
.......................... .......................... ‘‘‘‘‘‘‘
उद्घोषकको सहि प्राविधिकको सहि प्रमाणित गर्नेको सहि उद्घोषकहरुलाई ध्यानाकर्षणस् सवै कार्यक्रम तथा गीतहरुको उद्घोषण गरेर मात्र प्रसारण गर्नुहोला। प्रत्येक सभाको खालीरहेको समयमा रेडियो नेपालबाट उत्पादन भएका कार्यक्रमहरुको प्रोमो प्रसारण गर्नुहोला ।