Hamro Bangalachuli

Hamro Bangalachuli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bangalachuli, Social Media Agency, Dang District.

राम्रो काम, सकारात्मक पहल ❤️समुदायप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनासहित जुम्लेपानी युनाइटेडले प्राथमिक विद्यालय ...
20/08/2026

राम्रो काम, सकारात्मक पहल ❤️

समुदायप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनासहित जुम्लेपानी युनाइटेडले प्राथमिक विद्यालय जुम्लेपानीका २४ जना विद्यार्थीलाई कापी, सिसाकलम लगायतका शैक्षिक सामग्री सहयोग तथा वितरण गरेको छ।

सानो सहयोगले विद्यार्थीको शिक्षण यात्रामा ठूलो हौसला थप्न सक्छ। सामाजिक कामको पहिलो कदमका रूपमा सुरु गरिएको यो अभियान वास्तवमै प्रशंसनीय छ। 👏

जुम्लेपानी युनाइटेडको यो सकारात्मक पहलप्रति हार्दिक धन्यवाद तथा आगामी सामाजिक यात्राका लागि शुभकामना। 🙏❤️

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bangalachuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share