Radio Namaste

Radio Namaste First Online Radio Of Rapti

अब हुनेछ बैचारिक बहस जब हुनेछ तपाईंमा जिम्मेवारी । आज बाट सुरु भएको यो बहस को पहिलो प्रश्न तपाईं माझ आइसकेको छ । आफ्नो ब...
12/08/2025

अब हुनेछ बैचारिक बहस जब हुनेछ तपाईंमा जिम्मेवारी । आज बाट सुरु भएको यो बहस को पहिलो प्रश्न तपाईं माझ आइसकेको छ । आफ्नो बहस लाई सिधै मेल गर्दिनुहोला । उत्कृष्टलाई हामी प्रकाशित गर्नेछौ ।
[email protected] मा हामीलाई पठाउनु होला ।
हरेक शुक्रवार हामी प्रकासित गर्छौ ।

10/08/2025

आज बाट हामिले हाम्रो सहयात्राको १० औ बर्ष पार गरेर ११ औ बर्षमा प्रबेश गरेका छौ । निरन्तर संगीत र मनोरञ्जनका साथमा यहाँको सहयात्री बनेर , यहाँका समिपमा रहन पायौ । बिबिध कारणले हामिले केही विशेष दिन त सकेनौ तर अब मिडिया मा नया तरङ्ग हामी दिदैछौ । केही नयाँ अनि विशेष , जस्ले तपाईंको पहिलो रोजाई बन्न हामिलाई अझ प्रेरित गर्नेछ ।
हिजो जस्तो लागीराखेको थियो तर आज ११ औ बर्षमा यसरी शुभकामना अनि आभार प्रकट गर्न पाउदा हामी अत्यन्त खुसी छौ । निरन्तर साथ सहयोग , हौसला अनि मायाको अपेक्षा सहित सम्पुर्ण हाम्रा आदरणीय श्रोता , बिज्ञापन दाता , शुभेच्छुक , अनि हामिलाई आफ्नै ठान्दै होस्टेमा हैसे गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दछौ ।

रेडियो नमस्ते अन्लाईन परिबार ,दाङ

स्वर्गद्वारी नगरपालिकाकाे कार्यालय भिङ्ग्रि प्युठान Photo: Bishnu Gorathoki - Journalist
27/05/2025

स्वर्गद्वारी नगरपालिकाकाे कार्यालय भिङ्ग्रि प्युठान

Photo: Bishnu Gorathoki - Journalist

सर्वोच्च अदालतले न्यायिक आदेश र फैसलाहरूउपर अशोभनीय टीका-टिप्पणी नगर्न रवि लामिछानेका समर्थकहरूलाई चेतावनी दिएको छ।रास्व...
23/05/2025

सर्वोच्च अदालतले न्यायिक आदेश र फैसलाहरूउपर अशोभनीय टीका-टिप्पणी नगर्न रवि लामिछानेका समर्थकहरूलाई चेतावनी दिएको छ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई थुनामै राख्ने मातहत अदालतको आदेश सदर गर्दै सर्वोच्चले यस्तो चेतावनी दिएको हो।

11/05/2025

यी स्रोतहरूले आगामी दश वर्षमा नेपालको शिक्षा प्रणाली र बेरोजगारीको अवस्था कस्तो हुन सक्छ भन्नेबारे चर्चा गरेका ....

09/05/2025

दाङ, घोराही – अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज इकाईको पाँचौं इकाई सम्मेलन शनिबार घोराहीमा भव्य रूपमा .....

"विश्व प्रेस स्वतन्त्रता दिवसकाे शुभकामना ""विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी र अभिव्य...
03/05/2025

"विश्व प्रेस स्वतन्त्रता दिवसकाे शुभकामना "

"विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने सबैलाई हार्दिक शुभकामना। स्वतन्त्र, निष्पक्ष र निडर पत्रकारिता स्वस्थ लोकतन्त्रको आधारशिला हो। लेख, बोली र विचारको स्वतन्त्रता कायम रहोस्।"

भर्ना खुल्यो ,मौकाको फाईदा उठाउनुस है ।
25/04/2025

भर्ना खुल्यो ,
मौकाको फाईदा उठाउनुस है ।

https://radionamaste.org/2025/04/19/9023/
19/04/2025

https://radionamaste.org/2025/04/19/9023/

घोराही, ०६ वैशाख बिष्णु गाेराथाेकी बिज्ञापन घाेराहि उपमहानगरपालिका–१७ मा अवस्थित जनप्रिय टोल विकास संस्थाको नव...

29/03/2025

Radio namaste is now available in hamro patro apps .....

Address

GhorahI Dang
Dang District

Alerts

Be the first to know and let us send you an email when Radio Namaste posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Namaste:

Share