Hamro Deukhuri

Hamro Deukhuri नयाँ उमंग अनि नयाँ सोचका साथ हामी दीन्छौ तपाईंलाई सहि सुचना , समाचार अनि मनोरञ्जन 😊🙏

Contact:- +977 9812874065

के तपाईंलाई थाहा छ ! हजारौ दुःखी र घाइतेको लागी भगवान रूपी आमाको भुमिका निर्वाह गरेकी Aashika Tamang दिदिको माता पिता नै...
25/09/2025

के तपाईंलाई थाहा छ ! हजारौ दुःखी र घाइतेको लागी भगवान रूपी आमाको भुमिका निर्वाह गरेकी Aashika Tamang दिदिको माता पिता नै हुनुहुन्न 🥹

Mahabir Pun writes, "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । ...
25/09/2025

Mahabir Pun writes, "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला।"

अस्पताल देखि सर्वसाधारणको घरसम्म पुगेको उनको सहयोग निस्वार्थ सेवाभावको प्रेरक उदाहरण बनेको छ। समाजसेवामा निरन्तर सक्रिय ...
25/09/2025

अस्पताल देखि सर्वसाधारणको घरसम्म पुगेको उनको सहयोग निस्वार्थ सेवाभावको प्रेरक उदाहरण बनेको छ। समाजसेवामा निरन्तर सक्रिय रहँदा उनले उच्च सम्मान मात्र होइन, समाजको गहिरो माया र विश्वास पनि आर्जन गरेकी छिन्।

Shocking: अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन्। सुरक्षा विशेषज्ञका अनुसार विम...
23/09/2025

Shocking: अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन्। सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ भने ३० हजार फिटको उचाइमा पुग्दा अक्सिजन पनि निकै कम हुन्छ र मान्छेको केही बेरमा मृत्यु हुने उच्च सम्भावना हुन्छ। उनी भन्छन् "विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण ल्यान्डिङ गियरमा बसेको हु।"

दाङ तुलसीपुर निवासी डा. किशोर खत्री मन्त्री बन्ने चर्चा छ।उनी हाल काठमाडौंमा छन् ।“मन्त्री बन्ने भन्ने प्रस्ताब आएको छ”,...
23/09/2025

दाङ तुलसीपुर निवासी डा. किशोर खत्री मन्त्री बन्ने चर्चा छ।
उनी हाल काठमाडौंमा छन् ।“मन्त्री बन्ने भन्ने प्रस्ताब आएको छ”,डा. खत्रीले भने“एकछिनमा प्रधानमन्त्रीले पनि बोलाउनु भएको छ,यसमा दाङवासीको पनि निर्णय चाहियो ।”

  : उहाँ हुनुहुन्छ  शीवु खनाल जो हाल लमही देउखुरी दाङमा बस्नुहुन्छ  र उहाँ  नेपाल भारत सीमावर्ती क्षेत्र देउखुरी साथै दा...
23/09/2025

: उहाँ हुनुहुन्छ शीवु खनाल जो हाल लमही देउखुरी दाङमा बस्नुहुन्छ र उहाँ नेपाल भारत सीमावर्ती क्षेत्र देउखुरी साथै दाङजिल्लाको कुशल पत्रकार एवं वन्यजन्तु प्रेमी सम्मेत हुनुहुन्छ पछिल्लो समय यता देउखुरी क्षेत्रका विभिन्न स्थानमा विषालु तथा अबीषालु सर्पहरूको बिगबिगी बढेसँगै स्थानीय बासीहरूको सर्प सङको डर र त्रास बढ्दै गएसँगै उहाँले जनतामाझ पुगी सर्प बारे जनचेतना फैलाई जनतालाई जागरुक बनाई सर्प मार्नु हुदैन यसले प्रकृतिमा रहेका किराकाटी फट्याङ्ग्राहरुलाई खाई प्रकृतीलाई सुन्दर बनाउन सघाउने साथै सर्पलाई मानीसले हानी नोकसानी नपुर्यायसम्म यसले कसैलाई नोक्सान नपुर्‍याउने बताउनुहुन्छ र सर्पले टोकि हालेमा डर र आक्रोशमा आई सर्पलाई मार्न तर्फ नलागी उक्त सर्पलाई रेस्क्यु गरि स्थानीय बासीहरू नभएको ठाउँमा लगी सर्पलाई छोड्ने साथै सर्पले टोकेको बिरामीलाई तुरुन्तै अन्धविश्वासको पछाडि नलागी तुरुन्तै नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा लग्नको लागि आग्रह समेत गर्नुहुन्छ । उहाँले पत्रकारिता सङसङै अहिलेसम्म देउखुरी क्षत्रमा १०० भन्दा बढी विषालु तथा अविसालु सर्पहरूको उद्धार समेत गरिसक्नुभएको छ। साथै उहाँ भन्नुन्छ आफुले जानेबुझेको काममा तनमन लगाई काम गरेमा एक दीन सफलता अवस्य मिल्नेछ तर चनाखो भने हुनुपर्छ ।
देउखुरी क्षत्रमा सर्प उद्धारको लागि सम्पर्क गर्नुपर्ने भएमा तुरुन्तै शिवु खनाललाई सम्झन सक्नुहुन्छ ।
सम्पर्क नम्बर : +977 986-8279958

20/09/2025

गण्डकी छडके नयाँ रिपोर्टिङ

आज संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीले लमही बजारमा सन्ध्याकालिन दीप प्रज्जवलन पछि आफ्नो मन्तव...
19/09/2025

आज संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीले लमही बजारमा सन्ध्याकालिन दीप प्रज्जवलन पछि आफ्नो मन्तव्य सहित भनाई राख्दै संविधान दिवस मनाएका छन्।
तस्बिर: श्रवण कुमार यादव

19/09/2025

संविधान दिवस विशेष रिपोर्टिङ
भिडियो स्रोत : एच टि पी खबर

आहा: बुद्व ज्योती माध्यमिक विद्यालय गढवाका कक्षा ३ मा अध्ययनरत छात्रा प्रज्ञा यादव  द्वारा बनाइएको मन छुने चित्र जहाँ उन...
19/09/2025

आहा: बुद्व ज्योती माध्यमिक विद्यालय गढवाका कक्षा ३ मा अध्ययनरत छात्रा प्रज्ञा यादव द्वारा बनाइएको मन छुने चित्र जहाँ उनले लेखेकी छिन : "यात्रा टुट्यो, शरीर हरायो तर यो जुत्ता अझै बोल्छ न्यायको प्रतिक्षा गर्दै।" बच्चाको यो साहस र कला देखेर एकदमै खुशी लाग्यो तथा उनको उज्जवल भविष्यको पनि कामना गर्दछौँ। धन्यवाद। photo : Arpan khanal

  ...दाङको भालुवाङ नजिकै बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर  घाइते ! घटनाको थप विवरण आउन बाँकी, फो...
19/09/2025

...
दाङको भालुवाङ नजिकै बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते ! घटनाको थप विवरण आउन बाँकी, फोटो - विमल प्रसाद पोख्रेल

Address

Lamahi Bazzar
Dang District

Alerts

Be the first to know and let us send you an email when Hamro Deukhuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share