Ramesh Chhettri

Ramesh Chhettri सकारात्मक सोच राखेर अघि बढौ 🏃🏻‍♂️
एकदिन सफलता अवश्य मिल्ने छ।🔥💪🏻

27/07/2026

आफ्नो इच्छा छ र राम्रो सोचाइ छ भने गलत व्याक्तीहरुबाट पनि राम्रा कुराहरू सिक्न सकिन्छ । 🔥

25/07/2026

भन्नुहोस् तपाईं आत्म विश्वासी ? कि घमण्डी ? 🤔




#ɴᴇᴡʀᴇᴇʟ


#आत्मविश्वासी
#घमण्डी



゚viralシ

HAPPY BIRTHDAY TOO YOU DD ( Kalika Xètrèè  )🎇🎉🎂😍🥳जन्म दिनको अनगिन्ती शुभकामना मेरो एक मात्र प्यरी दिदि 🤩🥳 मनमा जे  छ त्य...
21/07/2026

HAPPY BIRTHDAY TOO YOU DD ( Kalika Xètrèè )🎇🎉🎂😍🥳

जन्म दिनको अनगिन्ती शुभकामना मेरो एक मात्र प्यरी दिदि 🤩🥳
मनमा जे छ त्यही स्वच्छ मनले त्यही भन्ने प्रयास गर्दै छु । उमेर सँगसँगै परिस्थितिले पनि परिपक्क तिमी । त्यसैले म कही कतै गलत भए भने मलाई यसरी नै सही बाटो देखाउनु । विशेष गरी म प्रति तिम्रा यी निःस्वार्थ माया, प्रेम र भावनाहरू देख्दा म आफूलाई एक्दमै धेरै भाग्यमानी ठान्ने गर्छु । हरेक कुराहरूमा पहिला आफू अनि त्यसपछि बल्ल अरुहरु भनेर सोच्नु , किनभने पहिला तिमी आफू बलियो भयौ भने मात्र अरुलाई माया , स्नेह र सहयोग सबै दिन सक्ने छौं। हामीलाई दुनिया जित्नु छैन, वस हाम्रो सानो , खुसी अनि सुखी घरपरिवार भए त्यसैमा दुनिया जिते सरह महसुस हुनेछ।🥰😍
यसो भन्दै गर्दा यो POST पढ्दै गरेका हरु मध्य हाम्रा सुभ चिन्तकहरु लाई अवश्य सकारात्मक प्रभाव पर्नेछ भने हामी प्रति गलत सोच र भावना राख्नेहरु लाई फरक किसिमको प्रभाव पर्न सक्छ। सबैले राम्रै सोच्नु पर्छ भन्ने पनि छैन वस आफूले आफूलाई कहिले कमजोर नठान्नु । किनभने भगवानले संघर्षको बाटोमा त्यही व्याक्तिलाई पठाउँछन् जसले संघर्ष गर्न सक्छ र जो ठूलो पुरस्कारको भागीदार हुन्छ।
फेरि पनि मेरो प्यारि दिदीलाई जन्म दिनको अरबौं अरब शुभकामना ! 🎇🎉🎊😍

HAPPY BIRTHDAY TOO YOU DD ( Kalika Xètrèè )🎇🎉🎂😍🥳

19/12/2025

त्यो व्यक्ति , कहिले पनि सुध्रिन सक्दैन । ❣️🔥

18/12/2025

सबैलाई खुसि पार्न त कस्ले सक्छ र ! 😌🔥 ゚viralfbreelsfypシ゚viral

17/12/2025

कुनै पनि महत्त्व छैन।🔥 ゚viralfbreelsfypシ゚viral

03/12/2025

एउटा गरिब व्यक्तिकाे अगाडि सुनकै थालमा भात खाए नि के महत्त्व।🙂 ゚viralfbreelsfypシ゚viral

30/11/2025

अली पर पुगे पछि नाच्न पनि थाल्ने छन्।😪

Address

Dang District

Telephone

+9779846386353

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Chhettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramesh Chhettri:

Shortcuts

Share