Bageshwari Min traders

Bageshwari Min traders Business service of Water filter , Kitchen Chimney , Solar water heater, flooring parquet

Bageshwari Min traders का कर्मचारी सागर चौधरीलाइ जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎉
26/05/2026

Bageshwari Min traders का कर्मचारी सागर चौधरीलाइ जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎉

07/04/2026

सेवा गर्ने अबसर दिनुभएकोमा धन्यवाद सन्तोष सर तपाइ पनी आफ्नो घर अफीस यस्तै सुन्दर बनाउन चाहानुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोला Bageshwari Min traders 082563662

23/02/2026

त्रिभुवननगर जेसीजको आयोजनामा फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवशका दिन प्रथम शारदा खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार २०२६ वितरण हुने भएकाले पुरस्कार छनोटका लागी विभिन्न विद्यामा उत्कृष्ट महिलाहरूले फागुन १७ गते भित्र त्रिभुवननगर जेसीजको सचिबालयमा आवेदन / सिफारीस दिनका लागी यो सुचना जारी गरिएको छ ।
पुरस्कारका लागि छनोट विधाहरूः–
क) शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद, पत्रकारिता÷संवाद, समाजसेवा, निजामति सेवा÷गैर सरकारी संध संस्थामा सेवा,
बैज्ञानिक खोज अन्वेशण, साहित्य, महिला अधिकारकर्मी,
विविध आदि क्षेत्रमा कम्तिमा पाँच वर्ष उत्कृष्ट कार्य गरेको

आवश्यक कागजातहरू
व्यक्तिगत परिचय (नाम, उमेर, ठेगाना, सम्पर्क)
कार्यक्षेत्र र पेशागत विवरण
लक्षित क्षेत्रमा कम्तीमा पाँच वर्ष योगदान गरेको प्रमाण÷यथार्थ विवरण
सामाजिक योगदानका पुष्टि प्रमाण (समिति, संस्था, समूह, समुदायका सिफारिसहरू)
नागरिकता वा मान्य परिचय पत्र
आवश्यक परेमा अतिरिक्त प्रमाणपत्र वा उपलब्धिको प्रमाणहरु
Kumarraj Shrestha Minraj Bhat Baburams Panday

Address

Swargadwari FM Road
Dang District
15

Telephone

+9779857826419

Website

Alerts

Be the first to know and let us send you an email when Bageshwari Min traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share