GenZ And Youth Revolution Of Deukhuri

GenZ And Youth Revolution Of Deukhuri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GenZ And Youth Revolution Of Deukhuri, News & Media Website, lamahi municipility, Dang District.

लम्ही बसपार्क स्थित टहराहरू व्यापारीहरूले स्वइच्छाले हटाउन लागिरहेका छन्।भोलि वैशाख १३ गते टहरा खालि गराईने कार्यक्रम छ ...
25/04/2026

लम्ही बसपार्क स्थित टहराहरू व्यापारीहरूले स्वइच्छाले हटाउन लागिरहेका छन्।भोलि वैशाख १३ गते टहरा खालि गराईने कार्यक्रम छ ।

20/04/2026

प्रतिवेदन र मुचुल्का मा फरक हो भन्ने कुरा पनि थाहा नभएको पालिकामा जन्म लिएकोमा धिकार छ।

20/04/2026

लमही नगरपालिकाको बा २ झ ४२०१ नम्बरको गाडी जलेको सम्बन्धी विषयमा हामीले तिन दिनदेखि सञ्चालन गरेको हस्ताक्षर अभियानपछि आज निवेदन पेश गरी तोक लगाएका छौं यस विषयमा आज नगरपालिको कार्यपालिका बैठक पनि भइरहेको छ भने निष्कर्ष आउन अझै बाँकी नै छ।
हाम्रा मागहरू यस प्रकारका छन्।
१) दुर्घटनाको प्रहरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने।
२) दोषीले व्यक्तिगत खर्चमा गाडीको भरपाई गर्नुपर्ने।

आज तेस्रो दिन लम्ही बजारमा,२०८२ साल जेठको ९ गते रातिको समयमा कार्यालयमा नभएको मान्छेले कार्यालय प्रयोजनभन्दा बाहिर प्रयो...
19/04/2026

आज तेस्रो दिन लम्ही बजारमा,
२०८२ साल जेठको ९ गते रातिको समयमा कार्यालयमा नभएको मान्छेले कार्यालय प्रयोजनभन्दा बाहिर प्रयोग गर्दा दुर्घटना भएको लमही नगरपालिकाको सरकारी गाडी ४२०१ को प्रहरी प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्नको लागि हिजो २०८३ साल वैशाख ४ गते लमहिको धमला बोटमा र आज जखेरा ताल मा , दोषीलाई कारबाही र दोषीबाट क्षतिपूर्ति असुल उपरको लागि पालिकालाई ध्यानाकर्षण गराउनको लागि नागरिक हस्ताक्षर कार्यक्रम आज तेस्रो दिन लम्ही मा सञ्चालन भइरहेको छ।

२०८२ साल जेठको ९ गते रातिको समयमा कार्यालयमा नभएको मान्छेले कार्यालय प्रयोजनभन्दा बाहिर प्रयोग गर्दा दुर्घटना भएको लमही ...
18/04/2026

२०८२ साल जेठको ९ गते रातिको समयमा कार्यालयमा नभएको मान्छेले कार्यालय प्रयोजनभन्दा बाहिर प्रयोग गर्दा दुर्घटना भएको लमही नगरपालिकाको सरकारी गाडी ४२०१ को प्रहरी प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्नको लागि हिजो २०८३ साल वैशाख ४ गते लमहिको धमला बोटमा र आज जखेरा ताल मा , दोषीलाई कारबाही र दोषीबाट क्षतिपूर्ति असुल उपरको लागि पालिकालाई ध्यानाकर्षण गराउनको लागि नागरिक हस्ताक्षर कार्यक्रम को आज दोस्रो दिन जखेराताल मा सम्पन्न भएको छ।

सार्वजनिक सम्पत्ति दुरुपयोग विरुद्ध नागरिक हस्ताक्षर अभियान लमही नगरपालिकाका सचेत युवाहरूले आज सुरु गरेका छन्।२०८२ साल ज...
17/04/2026

सार्वजनिक सम्पत्ति दुरुपयोग विरुद्ध नागरिक हस्ताक्षर अभियान लमही नगरपालिकाका सचेत युवाहरूले आज सुरु गरेका छन्।

२०८२ साल जेठको ९ गते रातिको समयमा कार्यालयमा नभएको मान्छेले कार्यालय प्रयोजनभन्दा बाहिर प्रयोग गर्दा दुर्घटना भएको लमही नगरपालिकाको सरकारी गाडी ४२०१ को प्रहरी प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्नको लागि हिजो २०८३ साल वैशाख ४ गते लमहिको धमला बोटमा र आज जखेरा ताल मा , दोषीलाई कारबाही र दोषीबाट क्षतिपूर्ति असुल उपरको लागि पालिकालाई ध्यानाकर्षण गराउनको लागि नागरिक हस्ताक्षर कार्यक्रम को आज पहिलो दिन लमही बजार धम्ला बुटा।

लमही अस्पतालमा उपचाररत एकजना बिरामीका लागि AB+ रक्तको आवश्यकता परेकोले मौरिघाटकी कृतिका कार्की ले रक्तदान गरि सहयोग गर्न...
31/03/2026

लमही अस्पतालमा उपचाररत एकजना बिरामीका लागि AB+ रक्तको आवश्यकता परेकोले मौरिघाटकी कृतिका कार्की ले रक्तदान गरि सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

30/03/2026

अब देश सिंगार्ने र देश बनाउने जिम्मेवारी युवाको। Deukhuri Youth Council को पहिलो कार्य सिसहनिया चोकमा रहेको पुरानो झण्डा फेर्ने कार्य सम्पन्न भएको।

Gen-Z आन्दो'लन घटनाको प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रधानमन्त्री सुशिला कार्कीले केहि दिन देखि Internal ...
24/03/2026

Gen-Z आन्दो'लन घटनाको प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रधानमन्त्री सुशिला कार्कीले केहि दिन देखि Internal Meeting गरिरहनुभएको छ। 🙏

Source: Prime Minister's Secretariat

सडकमा सुतिरहेका मान्छे कुनै बेवा रिशे  मान्छे होला भन्ने लग्न सक्छ तर होइन उनि हुन् कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प...
23/03/2026

सडकमा सुतिरहेका मान्छे कुनै बेवा रिशे मान्छे होला भन्ने लग्न सक्छ तर होइन उनि हुन् कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का उनि आफ्ना सेवाग्राहीका लागि मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसेका हुन् वडाअध्यक्ष खड्का !

आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेपछि पनि कर्मचारीबाट मिटर उपलब्ध नहुने जवाफ पाएपछि उनले घर फर्कने बाटो रोजेनन् । बरु, विरोधस्वरुप त्यहीँ रातभर बस्ने निर्णय गरे । साँझ ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म लम्बियो । अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन् ।

मिटर पाउनुपर्ने माग राख्दै उनी भुइँमै झोलाको सिरानी राखेर सुते ।दिनभर ‘तत्काल दिन नमिल्ने’ भनिएको मिटर, अन्तत: राति उपलब्ध गराइयो । करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीका लागि मिटर उपलब्ध गराए । अनि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे ।जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य होइन । यदि जनप्रतिनिधि नै यसरी संघर्ष गर्न बा ध्य छन् भने, सर्वसाधारण नागरिकको अवस्था कस्तो होला।
source Himalaya dainik

Address

Lamahi Municipility
Dang District
22414

Website

Alerts

Be the first to know and let us send you an email when GenZ And Youth Revolution Of Deukhuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share