Tharu Pahichan

Tharu Pahichan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tharu Pahichan, Radio Station, Narayanpur, Dang, Dang District.

29/08/2015
Dang jilla sakshar ghosana hudaa kaa kehi jhalak haru
10/07/2015

Dang jilla sakshar ghosana hudaa kaa kehi jhalak haru

20/06/2015

दीक्षितले ल्याए ९४%
सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७
काठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।
शुक्रबार सार्वजनिक भएकाे एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।’
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।
बाबु कृष्णप्रसादले गुरु र अभिभावकको ट्रयाकमा हिंडेकाले छोराले सफलता पाएको बताए ।
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले ७० जना सहभागी भएकोमा ६४ जनाले डिस्टिङ्सन र बाँकी ६ जना विद्यार्थीले फस्ट डिभिजनमा पास भएको बताए ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।
दीक्षितले पाएको अंक
अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००
जम्मा– ७५२
सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७
बुटवल– रुपन्देहीको सामुदायिक विद्यालयकी एक छात्राले एसएलसीमा ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छन् ।
शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी हुन् । उनी जिल्लामा प्रथम र सम्भवत सामुदायिक विद्यालयबाट देशमै प्रथम बनेकी छिन् ।
उनले कक्षा ६ सम्म न्यु इन्भारामेन्ट बोर्डिड. स्कूलमा पढेकी थिइन् । कक्षा ७ बाट उक्त सामुदायिक विद्यालयमा आएपनि उनी अंग्रेजी माध्यममा पढेकी थिइन् ।
भावनासँगै शान्ति नमूनाबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक ल्याएका छन् । जसमा विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत ल्याएका हुन् ।

"बरात निकरेबेर गैना चल्तु माँगर"चल्तु माँगर:स्यकत सम्म शेर कर्बी झिरखिक प्यारी रानी सिता रे । कौनो कौने रहिया बारात जावै...
09/06/2015

"बरात निकरेबेर गैना चल्तु माँगर"
चल्तु माँगर:
स्यकत सम्म शेर कर्बी

झिरखिक प्यारी रानी सिता रे ।
कौनो कौने रहिया बारात जावै रे ।।
हैरी मचिया बैठ्ल देखे राम वो लक्षिमन ।।।
चांद ओ सुरज जैसिन लुके रे ।। १ ।।
ककर माथे रे मंदिला भेला सोहल रे ।
हैरे ककर माथे केवलक फुला रे ।
केकर माथे रे सोहल सोनरूप गुँथल भौंरा ।। ३ ।।
अगुवाक माथे रे माथे मंदिला भैंला सोहल रे ।
केकर घोडवा रे आगे पाछे करै रे
हैरे केकर घोडवा चल अगुवाई रे
केकर घोडवा रे माझ डोला छोंही साजी चलल बरियात रे ।। ४ ।।
अगुवाक घोडवा रे आगे पाचे करै रे ।
हैरे भोजवक घोडवा चल अगुवाई रे ।
दुल्हक घोडवा माझ डोला छाही साजी चलल बरियात रे ।। ५ ।।

यल्लो........ कथ्याक बठिनिया हुईत केहिह रोज्ना हल्का रमाईलो....... कुछ महिना आघ कार्यक्रम म खिचलक का कसिन लागल त ?
29/05/2015

यल्लो........ कथ्याक बठिनिया हुईत केहिह रोज्ना
हल्का रमाईलो....... कुछ महिना आघ कार्यक्रम म खिचलक का
कसिन लागल त ?

ka karti bati sanghari
29/05/2015

ka karti bati sanghari

साक्कुज बठिनिया कल खोज्थ धेर -धेर लाइक फे कर्ठ आझ हेरिन हाम्रा फे हमन कथ्याक लाइक ऐठा हेरिना
28/05/2015

साक्कुज बठिनिया कल खोज्थ धेर -धेर लाइक फे कर्ठ आझ हेरिन हाम्रा फे हमन कथ्याक लाइक ऐठा हेरिना

कभु -कभु असिनफे ड्याख पजे ठा
26/05/2015

कभु -कभु असिनफे ड्याख पजे ठा

रिरि पाठशाला परिवार कसिन बा कबिला हुक्र ?
19/05/2015

रिरि पाठशाला परिवार
कसिन बा कबिला हुक्र ?

Address

Narayanpur, Dang
Dang District

Telephone

+9779847814940

Website

Alerts

Be the first to know and let us send you an email when Tharu Pahichan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tharu Pahichan:

Shortcuts

Share

Category