Gatishil News

Gatishil News �जीबनको महत्वपूर्ण तत्त्व जानकारी हो। त्यो शिक्षा हुनसक्छ एवम् ज्ञान अर्थात् प्रतिभा ��
(8)

15/06/2026

आज सुदूरपश्चिम मा राष्ट्रिय स्वतन्त्र पार्टी को नेतृत्व चयन गर्ने दिन चुनाव होला या सर्वसहमति ❓

15/06/2026

ईरान - अमेरिका बीच युद्ध अन्त्य गर्ने सहमति हुने भएको खबर छ, विश्वास गरौ भरौसा शुक्रबार मात्रै!

B***n : Mid Night
14/06/2026

B***n : Mid Night

14/06/2026
✍️B***n : PM, HM  & IM des banaune Toli✍️सुधन गुरुङ: PM , HM , IM  😎
14/06/2026

✍️B***n : PM, HM & IM

des banaune Toli

✍️सुधन गुरुङ: PM , HM , IM 😎

14/06/2026

☑️कैलाली: सडकबाट टेम्पो भिरमा खसालिए'को घटना'मा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ❗

14/06/2026

कैलाली: टेम्पो साईड लगाउँदा भिरमा खसेको झुठ बोल्दै DFO राम विचारी ठाकुर , के हो त वास्तविकता ❓ || Gatishil News Online

बैतडीको पाटन नगरपालिका-८ बस्ने वेपत्त ६८ जयसिह महराको शव फेला परेको छ,  इलाका प्रहरी कार्यालय पाटन र स्थानीयले शव फेला प...
14/06/2026

बैतडीको पाटन नगरपालिका-८ बस्ने वेपत्त ६८ जयसिह महराको शव फेला परेको छ, इलाका प्रहरी कार्यालय पाटन र स्थानीयले शव फेला परेका हुन् । हिजाे बिहानैबाट स्थानीयले निरन्तर राति समेत खोजी कायमै रखेका थियोे ।

✍️ Lalit Bohara

14/06/2026

Darchula: लेकम को ११ लाख अनियमितता बारे के हो त वास्तविकता ❓ || Gatishil News Online

Darchula: निःशुल्क आँखा शिविर साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा मिति २०८३/०२/२९ गते जिल्ला अस्पताल, दार्चुला...
14/06/2026

Darchula: निःशुल्क आँखा शिविर

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा मिति २०८३/०२/२९ गते जिल्ला अस्पताल, दार्चुला तथा २०८३/०२/३० गते दुहुँ गाउँपालिका सभाहल मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् भनि शाखा प्रबन्धक केशव राज जोशी ले बताएका छन् ❗

Address

10100
Darchula

Alerts

Be the first to know and let us send you an email when Gatishil News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gatishil News:

Share