Babusaheb

Babusaheb यो Page मा तपाईंले सुन्दर सुदुरपश्चिमका हराएको ठाउँहरू,यात्रा र जीवनशैलीका भिडियो र फोटोहरू फेला पार्नु हुनेछ र तेस्का लागि यो Page मा जोडीनु होला।🙏🇳🇵

02/06/2026

आज जेठ १९ 😥 : नेपालको इतिहासको अत्यन्त दुःखद दिन, दरबार ह’त्याकाण्ड भएको २५ वर्ष पूरा। यस घटनामा स्वर्गीय राजा वीरेन्द्रसहित सम्पूर्ण राजपरिवारको दुःखद निधन भएको थियो। स्वर्गीय राजपरिवारप्रति हार्दिक श्रद्धाञ्जली। 💐🙏

10/05/2026

जीवन–कथा पनि पहाडजस्तै छ– उकाली, ओराली र घुम्तीहरूले भरिएको । कठोर पहाडको छातीबाट नदी बगेजस्तै बगेको छ


संघर्षको हिलोमाथि एकदिनपक्कै सफलताको सुन्दर फूल फुल्ने छ,धैर्य गरौँ।💜💗
30/04/2026

संघर्षको हिलोमाथि एकदिन
पक्कै सफलताको सुन्दर फूल फुल्ने छ,
धैर्य गरौँ।💜💗

22/04/2026

बुद्धम् शरणम् गच्छामि
स्वयम्भुको दुइटा आँखाले
न्याय अन्याय छुट्याइ हेर्छ

゚viralシfypシ゚viralシalシ

13/04/2026

काठमाडौंको हिर्दय हनुमानढोका दरवार स्वक्यरमा अवस्थित काल भैरव #जयकालभैरव #हनुमानढोका ゚viralシfypシ゚viralシalシ

Address

Darchula

Telephone

+9779741729305

Website

Alerts

Be the first to know and let us send you an email when Babusaheb posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Babusaheb:

Share