Radio Darchula 90 Mhz

Radio Darchula 90 Mhz संचार बिकास केन्द्र द्वारा सन्चालित ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
19/08/2026

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विस्वासकाे मत प्राप्त गर्नु भएकाे छ। यस्ताे छ मत परिणामकुल मत-४६पक्षमा-३१...
19/08/2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विस्वासकाे मत प्राप्त गर्नु भएकाे छ।
यस्ताे छ मत परिणाम
कुल मत-४६
पक्षमा-३१
विपक्षमा-१५
तटस्थ-०

गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग
18/08/2026

गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग

कवितालाई मर्नेगरी पिट्ने महिला फरार, खाेजीकार्य जारी
17/08/2026

कवितालाई मर्नेगरी पिट्ने महिला फरार, खाेजीकार्य जारी

डाक्टर भक्तमान श्रेष्ठलाई अपहरण गर्ने पालिवाल दार्चुलाबाट फरार
17/08/2026

डाक्टर भक्तमान श्रेष्ठलाई अपहरण गर्ने पालिवाल दार्चुलाबाट फरार

15/08/2026

दार्चुलाको सदरमुकाम पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले के के भने

जिल्ला अस्पताल भवनको निर्माण रोकियो
12/08/2026

जिल्ला अस्पताल भवनको निर्माण रोकियो

हेलाे महाकाली नगरपालिका@दार्चुला ।टेलिकम चाेक अध्यारै, चाेककाे सडक छेउमा रहेकाे सडक बत्ती बिग्रिएकाे रहेछ । बिग्रिएकाे ब...
11/08/2026

हेलाे महाकाली नगरपालिका@दार्चुला ।
टेलिकम चाेक अध्यारै, चाेककाे सडक छेउमा रहेकाे सडक बत्ती बिग्रिएकाे रहेछ । बिग्रिएकाे बत्ती मर्मत गरि अध्याराेलाई उज्यालोतर्फ जाेड्न हुन ।

वडा कार्यालयमा कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
09/08/2026

वडा कार्यालयमा कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

तुइनकै तारमा बाँचेको जीवन
04/08/2026

तुइनकै तारमा बाँचेको जीवन

Address

Darchula

Alerts

Be the first to know and let us send you an email when Radio Darchula 90 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Darchula 90 Mhz:

Shortcuts

Share

Category