Khalanga Media Network

Khalanga Media Network Follow Us for Current News and Affairs
For Paid Promotion Contact Us.
(1)

स्थानिय राष्ट्रपति रनिशिल्ड प्रतियोगिता २०८०▪️ भोलि उद्घाटन सत्र,▪️ आज फिल्ड निर्माण कार्य गरिँदै, Khalanga Media Networ...
06/01/2024

स्थानिय राष्ट्रपति रनिशिल्ड प्रतियोगिता २०८०
▪️ भोलि उद्घाटन सत्र,
▪️ आज फिल्ड निर्माण कार्य गरिँदै,

Khalanga Media Network

आज - २१ पौष २०८० शनिवार को राशिफल Khalanga Media Network
06/01/2024

आज - २१ पौष २०८० शनिवार को राशिफल

Khalanga Media Network

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic. Rajeeb Timalsina
06/01/2024

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic. Rajeeb Timalsina

मेष कर्कट कन्या तुला कुम्भ र मीन राशी हुनेले देखेको एक सेकेन्डमा सेयर गर्नुहोस जिन्दगी शुखमय हुनेछ श्री चन्द्र भगवान की ...
06/01/2024

मेष कर्कट कन्या तुला कुम्भ र मीन राशी हुनेले देखेको एक सेकेन्डमा सेयर गर्नुहोस जिन्दगी शुखमय हुनेछ श्री चन्द्र भगवान की जय।☝️
Khalanga Media Network

नेकपा( एमाले) दार्चुलाको नवाैं अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ।  निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुको विवरण:- ...
05/01/2024

नेकपा( एमाले) दार्चुलाको नवाैं अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुको विवरण:-

Khalanga Media Network

Pashupati Aarati Issue: पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै आफूलाई बुढासुब्बा डिजिटलले जारी गरेको कपिराईट को नोट...
05/01/2024

Pashupati Aarati Issue: पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै आफूलाई बुढासुब्बा डिजिटलले जारी गरेको कपिराईट को नोटिस सम्बन्धी कार्यमा आफ्नो संलग्नता नरहेको भन्दै असहमति जनाएको छ।

One Of The Best Reality Show Of Nepal: निस्वार्थ रूपमा समसामयिक घटनाहरूलाई मानिस समक्ष लियाएकोमा Sakkigoni टिमलाई धेरै ध...
05/01/2024

One Of The Best Reality Show Of Nepal: निस्वार्थ रूपमा समसामयिक घटनाहरूलाई मानिस समक्ष लियाएकोमा Sakkigoni टिमलाई धेरै धेरै धन्यवाद ।❤️

उग्रतारा मन्दिर डडेल्धुरा.... :-   Khalanga Media Network
05/01/2024

उग्रतारा मन्दिर डडेल्धुरा....
:-
Khalanga Media Network

05/01/2024

नेकपा( एमाले) दार्चुलाको नवाैं अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचित पधाधिकारीहरुमा
▪️अधक्ष्य :-ज्ञानेद्र बहादुर घर्ती
▪️उपाध्यक्ष। :- प्रमानन्द जोशी
▪️सचीव। :- उमेश जोशी
▪️सह-सचीव। :- कर्ण बहादुर खडायत
▪️सह- सचीव(महिला):-कमला पन्त बिष्ट
- समृद्ध दार्चुला, सु:खी जनता

Khalanga Media Network

Beauty of Byans Valley (Chhangru) , Darchula District (Farwest Nepal) 😍Date : 7th November 2022                         ...
05/01/2024

Beauty of Byans Valley (Chhangru) , Darchula District (Farwest Nepal) 😍

Date : 7th November 2022



काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न...
05/01/2024

काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ ।

आज - २० पौष २०८० शुक्रवार को राशिफल :-  Khalanga Media Network
04/01/2024

आज - २० पौष २०८० शुक्रवार को राशिफल :-

Khalanga Media Network

२०७९ मंसिर ०४ गते प्रदेश सभाको चुनावमा केपी ओलीले दार्चुला जिल्लामा आएर के के भने त ?कसैलाई थाहा छ ।  Khalanga Media Net...
04/01/2024

२०७९ मंसिर ०४ गते प्रदेश सभाको चुनावमा केपी ओलीले दार्चुला जिल्लामा आएर के के भने त ?
कसैलाई थाहा छ ।

Khalanga Media Network

भारतकी चर्चित गायिका लता मंगेशकर।  😮  Khalanga Media Network
04/01/2024

भारतकी चर्चित गायिका लता मंगेशकर।
😮
Khalanga Media Network

Reminder :- राति ११:३० देखि भोली बिहान सुर्योदय हुनुभन्दा अगाडि सम्म सन् २०२४ को पहिलो उल्का वर्षा हुने एक अध्ययनले देखा...
04/01/2024

Reminder :- राति ११:३० देखि भोली बिहान सुर्योदय हुनुभन्दा अगाडि सम्म सन् २०२४ को पहिलो उल्का वर्षा हुने एक अध्ययनले देखाएको छ । 😮

Khalanga Media Network

Sad News :-  दार्चुला जिल्लाको  मालिकार्जुन गाउँपालिका वडा नं ८ थक्तोलीकी एक युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी क...
04/01/2024

Sad News :- दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ थक्तोलीकी एक युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहथोक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी बिहीवार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोबिन्द प्रसाद भण्डारीको नेतृत्वमा प्रहरी टोली खटिई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Khalanga Media Network

दार्चुला का खलंगा बजारका स्थानीय हरु भारतको गान्धी चौक गएर आफ्नो बारिमा फलेका सुन्तला बिक्री गर्दै।। तस्बिर ; रघुबिर सिह...
04/01/2024

दार्चुला का खलंगा बजारका स्थानीय हरु भारतको गान्धी चौक गएर आफ्नो बारिमा फलेका सुन्तला बिक्री गर्दै।।

तस्बिर ; रघुबिर सिह ठगुन्ना/समाजिक संजाल

छोरा बितेको ३ दिनपछि आमालाई खबर: Sujan Rawat's mother is informed about the death of his son after 3 days of the inciden...
04/01/2024

छोरा बितेको ३ दिनपछि आमालाई खबर: Sujan Rawat's mother is informed about the death of his son after 3 days of the incident. He studied Civil Overseer but due to lack of enough job possibilities he wanted to go abroad. His father who was the family's support system is also dead and Sujan had the responsibility of paying the debt and fulfilling other family needs.

यो टोपी कसको हो ? Khalanga Media Network
04/01/2024

यो टोपी कसको हो ?
Khalanga Media Network

अबदेखि पशुपति आरतीको भिडियो खिचेर सामाजिक सन्जालमा राखे कपिराइट लाग्ने भएको छ ।
04/01/2024

अबदेखि पशुपति आरतीको भिडियो खिचेर सामाजिक सन्जालमा राखे कपिराइट लाग्ने भएको छ ।

04/01/2024

दार्चुला पुग्दा देखेका
————-—
दार्चुला टिंकर भन्ज्यांग रणनीतिक महत्व राख्ने सडक निर्माण कार्यका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला छुट्याइएको बजेट कसको स्वार्थमा अहिले स्वाट्टै घटाइयो ?! मानसरोबर पुग्न सहज बनाउन टिंकर नाका खोल्नका लागि बनाइएको योजना र बजेटलाई किन ‘प्यारालाइज’ गरियो ? दार्चुला- बैतडी - डडेलधूराका लागि समेत ‘लाइफलाइन ‘ बनेको गोकुलेश्वर विमानस्थल निर्माण कार्यलाई किन मृततुल्य बनाइंदैछ ? कसको नालायकी , कुन शक्तिको दबाव वा निर्देशनमा यी काम गरिदैछ ——!
दार्चुलाबाट निर्वाचित गठवन्धनको आवरणमा निर्वाचित कांग्रेसी सांसद ले के जबाफ दिन्छन् ?
-Ishwor Pokhrel

Khalanga Media Network

           Khalanga Media Network
04/01/2024







Khalanga Media Network

आहा : अचम्मको ठाउँ अनि दुर्गम क्षेत्रमा पर्ने पेल्मा गाउँ रुकुम पूर्व..!!  ❤️🙏📷️: Dilchan photography
04/01/2024

आहा : अचम्मको ठाउँ अनि दुर्गम क्षेत्रमा पर्ने पेल्मा गाउँ रुकुम पूर्व..!! ❤️🙏

📷️: Dilchan photography

04/01/2024

नेपाल कमन्युस्ट पार्टी एमालेको ०९ औं
जिल्ला अधिवेशनको आज दोश्रो दिन...
▪️ मतगणना गरिने ।

Khalanga Media Network

04/01/2024

Social media ma fake account banaune or chalaune lai aba NRs. 5 Lakhs samma Fine tiraauna sakne rule Nepal Government le banaune tayari gardai cha.

 #शुभप्रभातपाथीभरा माताले रक्षा गरुन!! #माता  Khalanga Media Network
03/01/2024

#शुभप्रभात
पाथीभरा माताले रक्षा गरुन!!
#माता

Khalanga Media Network

आज - १९ पौष २०८० बिहिवार को राशिफल !!   Khalanga Media Network
03/01/2024

आज - १९ पौष २०८० बिहिवार को राशिफल !!

Khalanga Media Network

03/01/2024

गठबन्धन बाट दार्चुला जिल्लामा जितेका जनप्रतिनिधिहरुलाई क. गणेशसिंह ठगुन्ना ज्यू को प्रश्न ???
१: नेकपा एमाले तथा तत्कालिन दार्चुला जिल्लाका माननीय गणेश सिंह ठगुन्नाको प्रयासमा ३ बर्ष अगाडि दार्चुला तिंकर सडकमा ३ अर्व बजेटको ब्यबस्था गरि सेनाको जिम्मा लगाएको सडक को अवस्था के छ अहिले?अहिले कति छ बजेट?
२:३ बर्ष अगाडि नै गोकुलेशर एयरपोर्टमा करोडौ बजेटको ब्यबस्थापन गरि काम संचालन गरेको एयरपोर्टको अवस्था के छ अहिले कति छ बजेट?
३: २०७० सालमा दार्चुलावासी जनताको पहलमा संचालन गरेको महाकाली नदि नियन्त्रणको कार्यालय आज गठबन्धन बाट जितेका प्रतिनिधिहरुले कता पुर्याए? किन जिल्ला बाट हटाए?
४: बर्षौ अगाडि बजेटको ब्यबस्था गरि संचालनमा ल्याएको पारिबगर खण्डेश्वरी सडकको अवस्था के छ त्यस्मा कति बजेट छुट्टाएको छ जवाफ चाहियो? दार्चुलाबासी जनता लाई।।

नेकपा एमाले ९औं जिल्ला अधिवेशन :-                                                सु.प्.प्र को दार्चुला स्थित सदरमुकाम खल...
03/01/2024

नेकपा एमाले ९औं जिल्ला अधिवेशन :-
सु.प्.प्र को दार्चुला स्थित सदरमुकाम खलंगामा बुधबार बिहान ११:०० बजे देखि सुरु भएको अधिवेशन शान्त रूपमा सम्पन्न भएको छ ।

पूर्व रक्षा मन्त्री ईश्वर पोखरेल , दार्चुलाबाट निर्वाचित पूर्व सांसद गणेश ठगुन्ना, लगायतको उपस्थिति रहेको थियो।
Khalanga Media Network

राष्टपति रनिङ शील्ड प्रतियोगिताको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति प्रमुख अतिथिको रुपमा उपस्थित भइदिनु भएको काठमा...
03/01/2024

राष्टपति रनिङ शील्ड प्रतियोगिताको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति प्रमुख अतिथिको रुपमा उपस्थित भइदिनु भएको काठमाडौ महानगरले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।
Khalanga Media Network

नेकपा एमाले दार्चुलाको ९ अाैँ जिल्ला अधिवेशनकाे उद्घाटन नेकपा एमाले केन्द्रीय उपाध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री तथा र...
03/01/2024

नेकपा एमाले दार्चुलाको ९ अाैँ जिल्ला अधिवेशनकाे उद्घाटन नेकपा एमाले केन्द्रीय उपाध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले गरेका छन् ।
Pic : Ravi oad
Khalanga Media Network

मालिकार्जुन गाउँपालिका वार्ड न ०२ भगवतीमा अवस्थित नवाल्पनी.......Khalanga Media Network PIC : Bhuwan Bist
03/01/2024

मालिकार्जुन गाउँपालिका वार्ड न ०२ भगवतीमा अवस्थित नवाल्पनी.......

Khalanga Media Network
PIC : Bhuwan Bist

03/01/2024

आज खलंगा स्थित सदरमुकाम दार्चुलामा ईश्वर पोखरेल आउँदै.....
अहिले वीरेन्द्र वनमा सरसफाइको कार्य
भइरहेको छ ।
Khalanga Media Network

 #शुभ_प्रभातमालिकार्जुन स्वामीले रक्षा गरुन ।साभार : Himalaya Bhatt     Khalanga Media Network
02/01/2024

#शुभ_प्रभात
मालिकार्जुन स्वामीले रक्षा गरुन ।
साभार : Himalaya Bhatt


Khalanga Media Network

 #आजको_राशिफल:-                ५ राशि को भाग्य चम्किदै ।           Khalanga Media Network
02/01/2024

#आजको_राशिफल:-
५ राशि को भाग्य चम्किदै ।
Khalanga Media Network

नेकपा एमाले दार्चुलाको ९औं जिल्ला अधिवेशन  चयनका लागि उमेदवारीको विवरण सार्वजनिक...Khalanga Media Network
02/01/2024

नेकपा एमाले दार्चुलाको ९औं जिल्ला अधिवेशन चयनका लागि उमेदवारीको विवरण सार्वजनिक...
Khalanga Media Network

02/01/2024

९औं जिल्ला अधिवेशन उद्घाटनको लागि भोलि ईश्वर पोखरेल दार्चुला आउँदै....

Khalanga Media Network

▪️ दार्चुला :-                   नेपाली कम्न्युस्ट पार्टी एमालेको पौस १९ गते हुने ९ औं जिल्ला अधिवेशनको लागि आज  पदाधिका...
02/01/2024

▪️ दार्चुला :-
नेपाली कम्न्युस्ट पार्टी एमालेको पौस १९ गते हुने ९ औं जिल्ला अधिवेशनको लागि आज पदाधिकारीहरुको उमेद्ववारी भइसकेको छ ।
सदस्यहरूको भोलि हुने....
Khalanga Media Network

02/01/2024

काठमाण्डौ र कैलाली जिल्ला भित्र लागू पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको छ ।
Khalanga Media Network

Address

Sudurpashchim Pradesh
Darchula
DARCHULA

Alerts

Be the first to know and let us send you an email when Khalanga Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Video Creators in Darchula

Show All