22/07/2026
गएराति परेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण मालिकार्जुन गाउँपालिका–२, न्वालपानीस्थित बारी, खानेपानी ट्याङ्की, खानेपानी मुहान तथा आसपासको क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पहिरोका कारण केहि घरहरु पनि उच्च जोखिममा परेका छन् र हालसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाे छ