Hamro Najar

Hamro Najar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Najar, Media/News Company, neelkantha-3, Dhading.

22/05/2026

#धादिङको थाक्रे गाउपालिका वडा नं ७ राम्चेमा टिपरमाथी ठूलो ढुङ्गा खस्दा १ जना टिपरभित्रै च्यापिएका छन !

Hamro Najar

22/05/2026

बाँदर धपाउने सम्बन्धी सागर ढकाल के भन्छन् | Sagar Dhakal
#

21/05/2026

संसदमा जंगिएको बिषयको बारेमा बोले खगेन्द्र सुनार | Khagendra Sunar

21/05/2026

प्रधानमन्त्रीबारे रवि लामिछानेः उहाँ सदनमा आउनुहुन्छ, मलाई कुनै दबाब छैन | Rabi Lamichhane

21/05/2026

#धादिङ १ बाट निर्वाचित माननीय आशिका तामाङले किसानहरुलाई बादरले दु:ख दिदै आएकोले बादर धपाउन यसरी कुरा उठाईन !

Hamro Najar

20/05/2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक वृद्ध महिलाले बेच्दै हिँडेको काफल नगर प्रहरीले फालिदिएको भनिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेको छ।

सुर्खेतको वीरेन्द्रनगरमा डाले डोकोमा काफल बोकेर सडकमा बेच्दै हिँड्ने एक महिलामाथि दु'र्व्यव'हार गर्ने नगर प्रहरीमाथि का'...
20/05/2026

सुर्खेतको वीरेन्द्रनगरमा डाले डोकोमा काफल बोकेर सडकमा बेच्दै हिँड्ने एक महिलामाथि दु'र्व्यव'हार गर्ने नगर प्रहरीमाथि का'र'बाही हुने भएको छ। बजार व्यवस्थापनका नाममा नगर प्रहरीले ती महिलामाथि अभद्र व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चौतर्फी भाइरल र आ'लोचित बनेपछि नगरपालिकाले दोषी नगर प्रहरीलाई कानुनी दायरामा ल्याएर का'रबाही गर्ने प्रक्रिया अघि बढाएको हो।

“हर्क साम्पाङलाई धरानका जनताले भो’ट दिएर होइन, ल’खे’टेर काठमाडौं पठाएका हुन ।” - सांसद खगेन्द्र सुनार
20/05/2026

“हर्क साम्पाङलाई धरानका जनताले भो’ट दिएर होइन, ल’खे’टेर काठमाडौं पठाएका हुन ।” - सांसद खगेन्द्र सुनार

 #सरकारले उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुमवासी परिवारलाई मासिक १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। म...
19/05/2026

#सरकारले उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुमवासी परिवारलाई मासिक १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले परिवारमा पाँच जनासम्म सदस्य भएमा १५ हजार र त्यो भन्दा बढी सदस्य भएमा थप दुई हजार उपलब्ध गराउने निर्णय गरेको हो।काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका पाँच जना सदस्य भएको परिवारलाई १५ हजार रुपियाँ र त्यो भन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार थप गरेर हाललाई तीन महिनाका लागि बसोवास खर्च उपलब्ध गराउने निर्णय भएको छ ।
त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका खोला किनाराका सुकुमवासीको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापनाका लागि २५ हजार रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णयसमेत गरेको छ !!
#सुकुमवासी
fans Hamro Najar

🚨 के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि “गलत अफवाह फैलाएको” आरोपमा प्रहरीले अन...
19/05/2026

🚨 के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि “गलत अफवाह फैलाएको” आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रसाईं कार्यक्रम तथा भेटघाटका लागि वीरगञ्ज पुगेका थिए। उनले सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा सरकार र प्रमुख दलहरूको आलोचना गर्दै सडक विस्तारबाट प्रभावित स्थानीयको पक्षमा आन्दोलन गर्ने बताएका थिए।

हाल उनी प्रहरी हिरासतमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 #सभामुख डोल प्रसाद अर्यालले सगरमाथा आरोहणका लागि प्रस्थान गर्न लागेका सांसद मिङ्मा डेभिड शेर्पालाई शुभकामना सहित बिदाइ ...
19/05/2026

#सभामुख डोल प्रसाद अर्यालले सगरमाथा आरोहणका लागि प्रस्थान गर्न लागेका सांसद मिङ्मा डेभिड शेर्पालाई शुभकामना सहित बिदाइ गरेका छन्।
Najar

Address

Neelkantha-3
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Hamro Najar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share