
28/07/2025
सुचना! सुचना!! सुचना!!!
भर्खरै प्राप्त जिल्ला प्रहरी कार्यालयको सुचना अनुसार मित्र राष्ट्र चिनको केरुङमा भारी बर्षाको कारण नदि को वहाव बढीरहेको सुचना प्राप्त भएको हुनाले त्रिशूली नदि छेउका बस्तिहरुमा (त्रिशूली बजार, सिम चौर, देविघाट बजार) उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ