Anil Acharya

Anil Acharya Tea with newspaper
Tea Is Secrect My Energy

06/06/2026

खुस्बु ओली : असाध्यै राम्री हुनुहुन्छ !

06/06/2026

'कक्रोच जनता पार्टी'को बबाल प्रदर्शन!

धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति ! Anil Acharya Durga Prasai✅ दुर्गा प्रसाईं समर्थक समूह - durga ...
06/06/2026

धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति !

Anil Acharya Durga Prasai✅ दुर्गा प्रसाईं समर्थक समूह - durga prasai

पुटिनद्वारा जेलेन्स्कीको वार्ता प्रस्ताव अस्वीकार, अलास्का सहमतिको अडान !जेलेन्स्कीको पत्र र उमेरको चर्चा: जेलेन्स्कीले ...
06/06/2026

पुटिनद्वारा जेलेन्स्कीको वार्ता प्रस्ताव अस्वीकार, अलास्का सहमतिको अडान !

जेलेन्स्कीको पत्र र उमेरको चर्चा: जेलेन्स्कीले पत्रमा पुटिनको २६ वर्षे सत्ता, उमेर र रसियाको सङ्कटग्रस्त अर्थतन्त्रको चर्चा गर्दै "उमेरले असर देखाउन थालेको" टिप्पणी गरेका थिए।

पुटिनको प्रतिवाद: आफ्नो उमेरको आलोचनाको जवाफ दिँदै पुटिनले भने, "केही विश्व नेताहरू मभन्दा पनि जेठा छन्, मुख्य कुरा तपाईं आफ्नो काम राम्रोसँग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हो।"

वार्ताको सर्त (अलास्का सहमति): पुटिनले आफू वार्ता विरोधी नभएको तर त्यसका लागि गत वर्ष अलास्का (एन्कोरेज) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमति मुख्य आधार हुनुपर्ने बताए, जसमा युक्रेनले डोनबास क्षेत्र छोड्नुपर्ने उल्लेख छ। युक्रेनले भने यसको विरोध गर्दै आफ्नो निर्णय अलास्कामा हुन नसक्ने जनाएको छ।

जेलेन्स्कीको प्रतिक्रिया: पुटिनको जवाफपछि जेलेन्स्कीले रसियाले पुनः युद्ध नै रोजेको भन्दै अब रसियामाथि थप आर्थिक दबाब बढाउनुपर्ने र तेल रिफाइनरीहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।

Anil Acharya

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ! परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पा...
06/06/2026

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता !

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा भेटवार्ता भएको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी जयशङ्करसँग व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीका विषयमा द्विपक्षीय छलफल गर्नुहुनेछ ।

Anil Acharya

06/06/2026

Hark Sampang

06/06/2026

"ज्ञानेन्द्र शाही माओवादी हुन्?"
Anil Acharya Gyanendra shahi ज्ञानेन्द्र शाही समर्थक

रवि लामिछाने र पत्नी निकिता पौडेलले दिएका थिए मोदीलाई भेटमा पशुपतिनाथ मन्दिरको तस्बिर उपहार ! Resika Ale Magar Apil Trip...
04/06/2026

रवि लामिछाने र पत्नी निकिता पौडेलले दिएका थिए मोदीलाई भेटमा पशुपतिनाथ मन्दिरको तस्बिर उपहार !

Resika Ale Magar Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप Rabi Lamichhane -(𝐑𝐒𝐏)

नेपालको नयाँ संघीय संसद भवन  !  Resika Ale Magar Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप Rabi Lamichhane -(𝐑𝐒𝐏) Nepali C...
04/06/2026

नेपालको नयाँ संघीय संसद भवन !

Resika Ale Magar Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप Rabi Lamichhane -(𝐑𝐒𝐏) Nepali Congress

04/06/2026

"संसदमा लड्ने हाम्रो रहर होइन, बाध्यता हो!"

Address

Nilkantha Municipality/9
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Anil Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anil Acharya:

Share