Dhading Serofero

Dhading Serofero Social community. Hit like, share with friends. Feel free to tagging.
@[171128399730480:]
http://wi

Dhading Serofero is a platform where we share stories of Dhading and its people.

धादिङमा शनिबार र आइतबार दुई दिन बिदा दिनू भन्ने निर्देशन पालना गर्नुपर्नेः शिक्षा विकास तथा समन्वय इकाइ
29/04/2026

धादिङमा शनिबार र आइतबार दुई दिन बिदा दिनू भन्ने निर्देशन पालना गर्नुपर्नेः शिक्षा विकास तथा समन्वय इकाइ

धादिङ क्षेत्र नं १ बाट निर्वाचित सांसद माननीय आसिका तामाङले आज २ किलोमिटर ६ सय मिटर लम्बाई रहेको नागढुङ्गा सुरुङ मार्गको...
29/04/2026

धादिङ क्षेत्र नं १ बाट निर्वाचित सांसद माननीय आसिका तामाङले आज २ किलोमिटर ६ सय मिटर लम्बाई रहेको नागढुङ्गा सुरुङ मार्गको अवलोकन गर्नुभएको छ ।

धादिङमा नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण सुरु भएको छ ।फोटोः शंखादेवी मा.वि., बेनीघा...
29/04/2026

धादिङमा नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण सुरु भएको छ ।
फोटोः शंखादेवी मा.वि., बेनीघाट रोराङ

हार्दिक श्रद्धाञ्जली 🥲रुवी भ्यालीमा क्रिस्टल (बहुमूल्य ढुंगा) खोज्ने क्रममा रुवी भ्याली गाउँपालिका वडा नं. ४ हिन्दुङका २...
29/04/2026

हार्दिक श्रद्धाञ्जली 🥲

रुवी भ्यालीमा क्रिस्टल (बहुमूल्य ढुंगा) खोज्ने क्रममा रुवी भ्याली गाउँपालिका वडा नं. ४ हिन्दुङका २७ वर्षीय अर्जुन तामाङ (उमान) को भीरबाट खसेर मृत्यु भएको छ । स्थानीयका अनुसार उनी भिरबाट लडेर घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ ।

अत्यन्त जरुरी सूचना / सहयोगको अपिल : आज बिहान कलंकीबाट ११ बजे छुटेको धादिङ जाने बस (महादेवबेसी करिब १ बजे पुग्ने क्रममा)...
29/04/2026

अत्यन्त जरुरी सूचना / सहयोगको अपिल :
आज बिहान कलंकीबाट ११ बजे छुटेको धादिङ जाने बस (महादेवबेसी करिब १ बजे पुग्ने क्रममा) बसको छतबाट सामान झार्दा सामान साटिएको कारण समस्या उत्पन्न भएको छ। यस क्रममा ईश्वरी परियार परिवारको सामान साटिएर तल फोटोमा भएको सामान प्राप्त भएको छ। ईश्वरी परियारको झोलामा कपडा (धोती/साडी), दाल, चिनी (Sugar) तथा अन्य घरायसी सामग्रीहरू रहेको छ।
यो सामान तपाईंको हो र यस विषयमा जानकारी छ भने कृपया तुरुन्त सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। 📞 सम्पर्क: 9841018125 / 9803358356 🙏 कृपया यो पोस्टलाई share गरिदिनुहोस् ।

😭शिक्षकज्यू,नेपाली भाषा अलि मिलाएर लेखौँ है ! 🥲विद्यार्थीहरूले हामीबाट के सिक्छन् ?❌परीछ्या❌बिद्यार्थीलाइ ❌बिधाइ❌सुभकामन...
24/04/2026

😭शिक्षकज्यू,
नेपाली भाषा अलि मिलाएर लेखौँ है ! 🥲
विद्यार्थीहरूले हामीबाट के सिक्छन् ?

❌परीछ्या
❌बिद्यार्थीलाइ
❌बिधाइ
❌सुभकामना
❌ब्यक्त
विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना !

03/03/2026
निर्वाचन आयोग को सार्वजनिक डोमेन मा उपलब्ध बागमती प्रदेश, प्रतिनिधी/प्रदेश सभा निर्वाचन क्षेत्र नं.१, धादिङ्ग जिल्ला, था...
02/03/2026

निर्वाचन आयोग को सार्वजनिक डोमेन मा उपलब्ध बागमती प्रदेश, प्रतिनिधी/प्रदेश सभा निर्वाचन क्षेत्र नं.१, धादिङ्ग जिल्ला, थाक्रे गाउँपालिका अन्तरगत ११ वडा तथा मतदान केन्द्र को मतदाता विवरण :

वडा अनुसार मतदाता विवरण PDF निम्न लिङ्क बाट डाउनलोड गर्न सकिन्छ ।
१, थाक्रे १: सेतिदेवी आधारभूत विद्यालय, पोखरिभञ्जयाङ
https://drive.google.com/file/d/1SaWxpRoF7bX9fi85QdutrkNMNOwezj88/view?usp=sharing

२, थाक्रे २: महाकाली उमावि, सिम्ले
https://drive.google.com/file/d/1xBhxbP357Re89sIfSlXx-lHSRjlVwV2V/view?usp=sharing

३, थाक्रे ३: भैरवी आधारभूत विद्यालय, मल्डुङ
https://drive.google.com/file/d/1pnOQ6WuIGb2a5cuxnaGAufhtinh3YWgt/view?usp=drive_link

४, थाक्रे ४: महाकाली मावि, बाहुनथान
https://drive.google.com/file/d/1PCY9YHwL6o9De01-i1HX1soJ4WCx95KM/view?usp=sharing

५, थाक्रे ५: ५ नं. वडा कार्यालय, ठूलो तसर्पु
https://drive.google.com/file/d/1FkgvgM-rO_RhEH-B1CfmqD81QpyVw4Io/view?usp=sharing

६, थाक्रे ६: सेतिदेवी मा.वि., रानिबारी
https://drive.google.com/file/d/1OOyhWDhen3xXkTTu7-eRtZqDn8cEifFi/view?usp=sharing

७, थाक्रे ७: कालिका मा.वि., कालिकास्थान
https://drive.google.com/file/d/1lXUBNdd0Ec2eCKxPDpUpr6QfpFOLeWLI/view?usp=sharing

८, थाक्रे ८: माहाकांलेश्वरी मा.वि., फोगटपुर
https://drive.google.com/file/d/1V771C74A6rR9_HNetXuJ8fV5iVgqSPxm/view?usp=sharing

९, थाक्रे ९: ज्योति मा.वि., पण्डितपौवा
https://drive.google.com/file/d/1GIPh6Kyae_XA9LYZAm1VMUgMI2YSvEGk/view?usp=sharing

१०, थाक्रे १०: केवलपुर हरिहर माध्यामिक विद्यालय, चिउरीपाटी
https://drive.google.com/file/d/1vmamjnpZrZjtycwIcGk_ZpHTC_PNUnPX/view?usp=sharing

११, थाक्रे ११: जनजागृती आधारभूत विद्यालय, भदौरे
https://drive.google.com/file/d/1pESSb7ul64IG2r94nYE4dYPF6in5m9Sx/view?usp=sharing

आफ्नो या अरुको पुर्ण विवरण भने https://election.gov.np/np/page/voter-list-db मा अफ्नो मतदाता नं. अनुसार को लिस्ट मा विवरण स्तम्भ को "मतदाता विवरण" मा क्लिक गरि, जन्म मिति वा नागरिकता प्रमाणपत्र नं. राखेर हेर्न सकिन्छ ।

(द्रष्टव्य: जानकारी संकलन को समयमा हिज्जे ध्यान मा राखिएको छैन । यो जानकारी संकलन केवल मतदाता परिचय पत्र प्रिन्ट नभैसकेका तथा हराएका मतदाताहरूलाई मतदान को समयमा नाम खोज्न आफ्नो सि.न. मतदान केन्द्र प्रवेश पुर्व नै जानकारी रहोस भन्ने आशयले गरिएको हो ।)

गल्छी गाउँपालिकाको भवन तस्बिर भुवन महर्जन
02/11/2025

गल्छी गाउँपालिकाको भवन
तस्बिर भुवन महर्जन

धादिङको नेत्रावती डबजोङ गा.पा.-१, मार्पाक गाउँ ।।।Photo: Ram Tamang
22/10/2025

धादिङको नेत्रावती डबजोङ गा.पा.-१, मार्पाक गाउँ ।।।
Photo: Ram Tamang

Address

Thakre
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Dhading Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share