NS Tv

NS Tv More information about Science and Technology, art and entertainment.

अहिलेको सबैभन्दा खुसी व्यक्ति
07/03/2026

अहिलेको सबैभन्दा खुसी व्यक्ति

06/03/2026
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको  पहिलो खाता खोली रञ्जु दर्शनाले सानदार जित हासिल गरेकी छिन्। आफ्नै छोराको न्व...
06/03/2026

काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो खाता खोली रञ्जु दर्शनाले सानदार जित हासिल गरेकी छिन्। आफ्नै छोराको न्वारानकै दिन संसद प्रवेश गर्ने निश्चित भएसँगै उनलाई दोहोरो खुसियाली मिलेको छ। यो विजय उनको व्यक्तिगत सफलता मात्र नभई नेपाली राजनीतिकै लागि एउटा विशेष र ऐतिहासिक क्षण बनेको हो।

चुनावपछिको पहिलो बिहानी मतगणना हुँदैछ। यस चुनावमा जनताको जित हुनेछ । शुभ बिहानी सबैमा
06/03/2026

चुनावपछिको पहिलो बिहानी
मतगणना हुँदैछ। यस चुनावमा जनताको जित हुनेछ ।
शुभ बिहानी सबैमा

04/03/2026

मतदान गर्न जाँदा याद गर्नु पर्ने कुरा

21/02/2026
07/02/2026

मस्तिष्क बारेका ३ भ्रम, जसलाई हामी सत्य मान्ने गर्छौ

"वरिष्ठ अभिनेता सुनिल थापाज्यूको निधनको खबरले मर्माहत बनाएको छ। नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान अत...
07/02/2026

"वरिष्ठ अभिनेता सुनिल थापाज्यूको निधनको खबरले मर्माहत बनाएको छ। नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ। उहाँको अभिनय र सशक्त व्यक्तित्व सधैं हाम्रो सम्झनामा रहनेछ। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।"

30/01/2026

कोत पर्व - नेपालको इतिहासलाई मोडिदिने त्यो रात Part 12

30/01/2026

कोत पर्व - नेपालको इतिहासलाई मोडिदिने त्यो रात Part 11

30/01/2026

कोत पर्व - नेपालको इतिहासलाई मोडिदिने त्यो रात Part 10

30/01/2026

कोत पर्व - नेपालको इतिहासलाई मोडिदिने त्यो रात Part 9

Address

Ganesha Marga, Neelkantha/3
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when NS Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

लकडाउनको खुसी

लकडाउनको खुसी