Ruby valley newsरुबि भ्याली न्युज

  • Home
  • Nepal
  • Dhading
  • Ruby valley newsरुबि भ्याली न्युज

Ruby valley newsरुबि भ्याली न्युज It was same online Portal news agency.

27/11/2024
भावपूर्ण श्रद्धाञ्जलीधादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकाका वडा नं ३ निवासी, समाजसेवी सिलाल तामाङको पूजनीय ममताजी तरजोम ...
16/11/2024

भावपूर्ण श्रद्धाञ्जली

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकाका वडा नं ३ निवासी, समाजसेवी सिलाल तामाङको पूजनीय ममताजी तरजोम तामाङज्यूको ९८ वर्षको उमेरमा आज शनिबार बिहान (मिति २०८१ साल मङ्सिर १ गते) असामयिक निधन भएको खबरले हामी स्तब्ध भएको छौ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ।

ॐ मणि पद्मे हुँ।

रियल हिरो :  गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई  काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर ...
29/09/2024

रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । चणिकलाल पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदहारण चणिकलाल ताामाङले दिएका छन् । ❤️

🙏🙏

Address

Ruby Valley
Dhading
44600

Alerts

Be the first to know and let us send you an email when Ruby valley newsरुबि भ्याली न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ruby valley newsरुबि भ्याली न्युज:

Share