Gurash Media House Dhading

Gurash Media House Dhading Guras Miedia House

30/08/2026

धादिङको गल्छी–४ चिरौदीमा ४ घर बगायो, मानवीय क्षति भएन
https://okharnews.com/news/785

बाढीमा हराएकाहरू खोज्दै ,(तस्वीरहरू)
27/08/2026

बाढीमा हराएकाहरू खोज्दै ,(तस्वीरहरू)

बाढी–पहिरोले बस्ती उजाड्यो, जनधनमा ठूलो क्षति पुर्‍यायो र धेरैका सपना बगायो। यो पीडादायी दृश्यले मन भारी बनाएको ...

26/08/2026

रसुवा बाढीमा परेकामध्ये धादिङमा ६ जनाको शव फेला, ७ जनाको उद्धार
https://okharnews.com/news/783

https://okharnews.com/news/782रसुवाबाट आएको बाढीले धादिङका तीन मोटरेबल पुल बगायो, सदरमुकामसँगको आवागमन प्रभावित
26/08/2026

https://okharnews.com/news/782
रसुवाबाट आएको बाढीले धादिङका तीन मोटरेबल पुल बगायो, सदरमुकामसँगको आवागमन प्रभावित

रसुवातर्फबाट त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङका तीनवटा मोटरेबल पुल बगाएपछि जिल्लाका ग्रामीण क्षेत्रको सड....

सतर्क रहौ सुरक्षित रहौ : प्रारम्भिक मूल्याङ्कन तथा नेपाल र चीनका वैज्ञानिकहरूसँगको छलफलअनुसार, हिमपहिरोका कारण ल्हेन्दे ...
26/08/2026

सतर्क रहौ सुरक्षित रहौ : प्रारम्भिक मूल्याङ्कन तथा नेपाल र चीनका वैज्ञानिकहरूसँगको छलफलअनुसार, हिमपहिरोका कारण ल्हेन्दे नदी थुनिएर बाढी आएको देखिएको छ। हिमपहिरो नेपालको क्षेत्रमा, करिब २८.२८१०५१° उत्तर र ८५.५४५४०४° पूर्व आसपासबाट आएको अनुमान गरिएको छ। निगरानी केन्द्रका अनुसार हाल पनि करिब ७ मिटर गहिरो पानी जमेको छ त्यसैले फेरि अर्को बाढीको लहर आउन सक्ने सम्भावना रहेको छ।

दुखद खबर धादिङ बेसी मलेखु जोडने त्रिशूली नदीको फर्के खोलाको पक्की पुल हेर्दा हेर्दा बगायो
26/08/2026

दुखद खबर धादिङ बेसी मलेखु जोडने त्रिशूली नदीको फर्के खोलाको पक्की पुल हेर्दा हेर्दा बगायो

https://okharnews.com/news/781गरिमा चौधरीका लागि न्याय : एउटा अबोध मुस्कानको प्रश्न
25/08/2026

https://okharnews.com/news/781
गरिमा चौधरीका लागि न्याय : एउटा अबोध मुस्कानको प्रश्न

शरीर नै कामेर आउने, मुटु चसक्क पार्ने र शब्दविहीन बनाउने घटना जब आफ्नै समाजमा घट्छ, त्यसको पीडा केवल एउटा परिवारमा...

प्रश्न सोध्न नपाएको भन्दै रास्वपा सांसद आशिका तामाङले संसद् बैठक बहिस्कार
18/08/2026

प्रश्न सोध्न नपाएको भन्दै रास्वपा सांसद आशिका तामाङले संसद् बैठक बहिस्कार

धादिङलाई शान्ति र सहअस्तित्वको नमुना जिल्ला बनाउने धर्मगुरुहरूको प्रतिबद्धता
13/08/2026

धादिङलाई शान्ति र सहअस्तित्वको नमुना जिल्ला बनाउने धर्मगुरुहरूको प्रतिबद्धता

धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, ए....

जहाँ श्रद्धा छ, त्यहाँ सरसफाइ पनि हुनुपर्छ। झारले ढाकिएको मन्दिर परिसरले हाम्रो जिम्मेवारी सम्झाइरहेको छ ।त्रिपुरासुन्दर...
06/08/2026

जहाँ श्रद्धा छ, त्यहाँ सरसफाइ पनि हुनुपर्छ। झारले ढाकिएको मन्दिर परिसरले हाम्रो जिम्मेवारी सम्झाइरहेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाम परिसर

Address

Dhading
NP+97798512638996

Telephone

+9779851263896

Website

Alerts

Be the first to know and let us send you an email when Gurash Media House Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurash Media House Dhading:

Shortcuts

Share