23/02/2026
धादिङ चरौँदी बस दुर्घटना : मृत्यु हुनेमा ३ विदेशी नागरिक, मृतक सवैको सनाखत
१ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला
२ स्याङ्जा जिल्ला वालिङ–१४ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
३ तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल
४ धादिङ जिल्ला साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी
५ तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णु माया ढकाल
६ काठमाडौं जिल्ला काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले
६ तनहुँ जिल्ला भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरि प्रसाद सिग्देल
८ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ
९ तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
१० तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेल
११. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री
१२ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली
१३ स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१४ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन
१५ मोरङ जिल्ला उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी
१६ जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं। १९ बस्ने वर्ष २६ का सुजित नेपाली
१७ बेलायतका २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान,
१८ चीनका ३४ वर्षीय नागरिक जियाङ चोनुम
१९ भारत, उत्तर प्रदेश बसहरी बहराइच घर भएका वर्ष ३२ का मनीष शुक्ला