Apanmithila

Apanmithila Shree sarbjanek H.S.College bengadawar-6 "DHANUSHA NEPAL" My Villege:-kusumbisuna-2 "bengadawar "

धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । घटनालाई लिएर माइती पक्षले हत्या भएको आशंका व्यक्त ...
18/03/2026

धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । घटनालाई लिएर माइती पक्षले हत्या भएको आशंका व्यक्त गरेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ निवासी मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मुकेश र विभाले करिब पाँच वर्षअघि भागी विवाह गरेका थिए ।
मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाह भएको लामो समयसम्म पनि सन्तान नभएको विषयलाई लिएर विभामाथि पटक–पटक शारीरिक तथा मानसिक यातना हुने गरेको थियो । उनले घटनामा संलग्नता रहेको आशंका गर्दै विभाको शरीरमा नीलडाम देखिएको दाबी गरेका छन् ।
घटनापछि मनिषले जिल्ला प्रहरी कार्यालय धनुषामा मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।
जाहेरीका आधारमा प्रहरीले मुकेशलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरीका आधारमा आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

हिजो मिति २०८२/११/१३गते बुधवारका दिन मिथिला नगरपालीका वडा नं:-८ मा घरदैलो कार्यक्रम सम्पन गर्यो।युवा जागिसकेका छन् - अब ...
26/02/2026

हिजो मिति २०८२/११/१३गते बुधवारका दिन मिथिला नगरपालीका वडा नं:-८ मा घरदैलो कार्यक्रम सम्पन गर्यो।
युवा जागिसकेका छन् - अब हाम्रो जित निश्चित छ!

रुख छापमा मतदान गरी धनुषा ४ मा Mahendra Yadav लाई विजयी बनाऔं।
जनताके सम्मान, काँग्रेसके अभियान — महेन्द्र यादवके जिताऊ, इहे राखु अपन अडान!

रास्वपालाई अर्को ठूलो झट्का ! 😍🔔🇳🇵
22/02/2026

रास्वपालाई अर्को ठूलो झट्का ! 😍🔔🇳🇵

गारो पर्ने भो त घण्टी साथीहरुलाइ.....
19/02/2026

गारो पर्ने भो त घण्टी साथीहरुलाइ.....

19/02/2026
19/02/2026
19/02/2026
19/02/2026
19/02/2026

धनुषा क्षेत्र न. ४ मा ५ मतले भएनी राष्ट्रीय स्वतंत्र पार्टीको हार सुनिश्चित छ ।।।
(स्किन सट गरेर राखे नी हुंछ।)

Address

Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when Apanmithila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share