SancharBureau Nepal

SancharBureau Nepal Best Online News Portal
(1)

11/09/2026

ढल्केबर देखि चार किलोमिटर पुगेर उतर पुगेपछि आउँछ एक शान्त र मनमोहक दृश्यले घेरिएको कलात्मक माटो,ढुंगा,काठ जस्ता,माटोको टाली लगायतले सजिएको गाउँ मधुवासा । यो गाउँ कुनै बेला नेपालको पर्यटकहरुको लागि हबको रुपमा हुने गर्थ्यो । बिस्तारै समय फेरिएपछी के भन्छन यहाँका बासिन्दाहरु हेर्नुहोस एतिहासिक संवाद ।

10/09/2026

धनुषा जिल्ला बटेश्वर गाउँपालिका वडा नम्बर -२ पाटोटोल निवासी ठकाई महतो आफ्नो जीवनमा मुर्तिकलामा खपिस भएपनि आजभोलि उहाँ उदासीन हुनुहुन्छ । कारण एउटै हो कतै स्थायी रुपमा मूर्ति स्थापना हुनु कतै सिमेन्टको मुर्ति निर्माण गरिनु । हेर्नुहोस भिडियो ।

दुगड ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग
08/09/2026

दुगड ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं— एम.भी. दुगड ग्रुपले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरि....

सहभागिको लागि हार्दिक अनुरोध !
31/08/2026

सहभागिको लागि हार्दिक अनुरोध !

30/08/2026

बालकहरू हराएको सूचना — खोजी कार्यमा सहयोग गरौँ 🚨

महोत्तरीको बर्दिवास नगरपालिका–१३, बिजलपुरा–५ बाट दुई बालक सम्पर्कविहीन भएका छन्।

१. दीपक महतो
• उमेर: १५ वर्ष
• लिङ्ग: पुरुष
• हराएको मिति: २०८३ भदौ १२ गते
• हराउँदा लगाएको कपडा: कालो भेस्ट र बक्स पेन्ट

२. आयुष महतो
• उमेर: १४ वर्ष
• लिङ्ग: पुरुष
• हराएको मिति: २०८३ भदौ १२ गते
• हराउँदा लगाएको कपडा: रातो भेस्ट र सेतो पेन्ट

📍 हराएको स्थान: आफ्नै घरबाट
📞 परिवारले प्रहरीमा खबर गरिसकेको छ।

यदि कसैले यी दुवै बालकलाई देख्नुभएको छ वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने तत्काल परिवारलाई सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ।

सम्पर्क: सुरेश महतो (अभिभावक)
📱 9807841350

🙏 यो सूचना सकेसम्म धेरै शेयर गरौँ। तपाईंको एउटा शेयरले बालकहरूलाई परिवारसम्म पुर्‍याउन सहयोग गर्न सक्छ।

बालकहरू हराएको सूचना — खोजी कार्यमा सहयोग गरौँ 🚨महोत्तरीको बर्दिवास नगरपालिका–१३, बिजलपुरा–५ बाट दुई बालक सम्पर्कविहीन भ...
30/08/2026

बालकहरू हराएको सूचना — खोजी कार्यमा सहयोग गरौँ 🚨

महोत्तरीको बर्दिवास नगरपालिका–१३, बिजलपुरा–५ बाट दुई बालक सम्पर्कविहीन भएका छन्।

१. दीपक महतो
• उमेर: १५ वर्ष
• लिङ्ग: पुरुष
• हराएको मिति: २०८३ भदौ १२ गते
• हराउँदा लगाएको कपडा: कालो भेस्ट र बक्स पेन्ट

२. आयुष महतो
• उमेर: १४ वर्ष
• लिङ्ग: पुरुष
• हराएको मिति: २०८३ भदौ १२ गते
• हराउँदा लगाएको कपडा: रातो भेस्ट र सेतो पेन्ट

📍 हराएको स्थान: आफ्नै घरबाट
📞 परिवारले प्रहरीमा खबर गरिसकेको छ।

यदि कसैले यी दुवै बालकलाई देख्नुभएको छ वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने तत्काल परिवारलाई सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ।

सम्पर्क: सुरेश महतो (अभिभावक)
📱 9807841350

🙏 यो सूचना सकेसम्म धेरै शेयर गरौँ। तपाईंको एउटा शेयरले बालकहरूलाई परिवारसम्म पुर्‍याउन सहयोग गर्न सक्छ।

29/08/2026

आफ्नो श्रीमान खोजीका निम्ति पूजा साहले यस्तो भनिन्

26/08/2026

बगायो धादिङबेसी र पृथ्वीराजमार्ग जोड्ने मलेखुको पुल

26/08/2026

त्रिसुली बजारमा भोटेकोशी बाढी

25/08/2026

मिथिला नगरपालिका वडा नम्बर -११ बिसम्बर टोलका स्थानीय पदम बहादुर श्रेष्ठले पुलको बिषमा गुनासो गर्दै ।

Address

मिथिला नगरपालिका, ढल्केबर, धनुषा, जनकपुरधाम, मधेस प्रदेश नेपाल
Dhalkewar

Alerts

Be the first to know and let us send you an email when SancharBureau Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SancharBureau Nepal:

Shortcuts

Share