18/04/2026
हिजो मिति वैशाख ४ गते शुक्रबार को दिन भरतपुर आँखा अस्पताल तथा जानकी एकेडेमिक अस्पतालको सहकार्य मा सन्चालित रामगोपालपुर महोतरी आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टरमा ३२ जाना को निशुल्क मोतियाबिन्दुको सफल सल्यक्रिया भएको जानकारी गराउँदछौं।।