Arjun khadka official

Arjun khadka official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun khadka official, Digital creator, Dhangadhi.

नमस्कार सबैजनालाई मेरो पेजमा ।यस पेजमा अपलोड गितसंगित ,रमाइलो ,कथा,र यथार्थ विषय बस्तुमा आधारित भिडियो राखिने छन ।कृपया यो पेजलाई follow गरि दिनुहोला🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏🙏

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
28/04/2025

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

नेपाल बाट सिक्दै अरु देश: Pakistan को कराँचीबाट लाहोरका लागि उडेको Plane को एक चक्का आकाशमै हराएको छ। विमानले एक पाङ्ग्र...
14/03/2025

नेपाल बाट सिक्दै अरु देश: Pakistan को कराँचीबाट लाहोरका लागि उडेको Plane को एक चक्का आकाशमै हराएको छ। विमानले एक पाङ्ग्रामै Safe Land गरेको छ भने हराएको चक्काको खोजी हुँदै छ।😳

जर्मनी हुँदा कैँची चलाउन नआउने म नेपाल आए पछी अनेक अनेक फुरि रहन्छ त कसरी होला ?? 😙
14/03/2025

जर्मनी हुँदा कैँची चलाउन नआउने म नेपाल आए पछी अनेक अनेक फुरि रहन्छ त कसरी होला ?? 😙

Contact me on whatsapp
07/03/2025

Contact me on whatsapp

जे हुन्छ नेपाल मै हुन्छ।Omg: जनकपुरबाट काठमाडौंको लागि उडेको बुद्ध एयरको जहाजको एउटा अगाडीको पांग्रा जनकपुरमै खसेको छ भन...
06/03/2025

जे हुन्छ नेपाल मै हुन्छ।Omg: जनकपुरबाट काठमाडौंको लागि उडेको बुद्ध एयरको जहाजको एउटा अगाडीको पांग्रा जनकपुरमै खसेको छ भने विमान काठमाडौंमा Safely Land गरेको छ। 😲

Source: CAAN Info Officer

Shout out to my newest followers! Excited to have you onboard! Rodella Yabo, Marife Constantin Logronio, Michelle Fernan...
05/03/2025

Shout out to my newest followers! Excited to have you onboard! Rodella Yabo, Marife Constantin Logronio, Michelle Fernando Bucao, Cindy Labang, Irish Cabiro Valdueza, Bhumiraj Khatri, Joyce Laylo Del Rosario, Agenor Coelho Campos Filho, Giulia Bedico, Madelyn Sollano-Saludo, Jergoe Babor, Emen Dolor Wilsken, Gagang Brovo, Ka Badii Vlog, Miry Jane Rafael Quiñanola, Lorgina MOnares Parrilla Omalin, Ronnie Pantua, Edlen Siete, Bry Ace Coro, Glaiza Mae Rasquero, Maricris Arabe Peña, Erwin Ybanez, Nashlyn Malasaga Sali, Angela Cuevas Pason, Dipendra Khadka, Tamz Gemz, April Mae Montealegre Galleto, ਦਿਮਾਗੋ ਕਰੇਕ, Ellehcim Natad, Ya Marf Len Alveriohermosa, Estoquia Besañez, Mary Joy Toldanes Diaz, Felamai Tagum Manton, Roscelyn Amores Lumongsud, Lynjen Dagohoy, Cahire Irrgo Anamla, Erwin B Rosero, Mahidur Rahaman, Mica Colibao Cadorna, Leziel Aguilar, Nanro Batuigas, Jonabel Cabiladas, Wellah Pendulat Salton, Jenjen Antonio Bacolod, Viejo T Ransu, Rosela Delacruz Malazarte, Totong Vlog Basong Pilapil, Srmg Azre Caballes Azul, Arlita Tayo, Goya Galias

11/02/2025

#सपना #अर्जुनभण्डारी दाई दारा लिखित शब्दमा आवाज दिने कोसिस

मनमा न्यानो घाम लिएर किन डराउनु दु:खसँग।जीवन तपाईसँग कति छ भन्ने होइन, तर तपाई कस्तो महसुस गर्नुहुन्छ। सूर्यको किरण वा ह...
18/01/2025

मनमा न्यानो घाम लिएर किन डराउनु दु:खसँग।

जीवन तपाईसँग कति छ भन्ने होइन, तर तपाई कस्तो महसुस गर्नुहुन्छ। सूर्यको किरण वा हावाको स्पर्शले आत्मालाई सान्त्वना दिन सक्छ। यो कोलाहलमय संसारमा, आफैलाई एक कोमल अंगालो दिनुहोस् र तपाईंको आत्मालाई शान्त कुनामा आफ्नो घर भेट्टाउन दिनुहोस्।

आफ्नो लागि केही घाम छोड्न सम्झनुहोस् सबै राम्रा चीजहरू तपाईंसँग रहोस् यी लामो वर्षहरू कोमल र शान्तिमय रहोस् रोमान्टिक जीवनको रेकर्डर

24/11/2024

Wawa

अन्धकारमा जुन र  उज्यालोमा सुर्यलाई नजिक बाट समात्न खोज्नु दुबै घातक हुन ।किनकि यी दुइटैले जलाउने काम गर्छ।शुभ रात्री सब...
15/03/2024

अन्धकारमा जुन र उज्यालोमा सुर्यलाई नजिक बाट समात्न खोज्नु दुबै घातक हुन ।किनकि यी दुइटैले जलाउने काम गर्छ।शुभ रात्री सबै जनामा।

आजको सबै भन्दा सुन्दर तस्बिर जस्ले बनाको भएनी बनाउनेलाई सम्मान छ🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।
14/03/2024

आजको सबै भन्दा सुन्दर तस्बिर जस्ले बनाको भएनी बनाउनेलाई सम्मान छ🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।

10/03/2024

केही दिन अघि हाम्रो तामाङ साँस्कृति माथि ठुलो प्रहार गरेको थियो क्रीस्चियन धर्म मा लाग्ने केही तामाङ जाती ले तामाङ भाषा र तामाङ पहिरन मै भिडियो बनाइ साँस्कृति माथी प्रहार भए पश्चत गीत विवाद मा तानिएको थियो र लगत्तै भिडियो YouTube बाट हटाइएको थियो अहिले सोही गीत लाई बिपरित बनाइ सामाजिक संजाल मा पोष्टाइरहेको छन । यसमा तपाइको प्रतिक्रिया के छ ?

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Arjun khadka official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun khadka official:

Share