Raza babu

Raza babu समय आउदै छ एक सुनौलो यात्रा को
(1)

14/09/2025
14/09/2025

यो माग पुरा भएमा जेन्जी आन्दोलनले सफलता पाउने छ 🙏
१.प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,
२. प्रदेश सरकार खारेज,
३.समानुपातिक निर्वाचन खारेज,
४.पुराना दलहरुको नेता र सरकारी निकायमा कार्यरत कर्मचारीको सम्पति छानबिन र स्रोत नखुलेको सम्पतिलाई राष्ट्रियकरण गर्ने,
५.यो ओन्दोलनमा गोलि हान्ने आदेश दिने व्यक्तिहरुलाई कडा भन्दा कडा सजय दिनुपर्छ,
६. कुनै पनि सरकारी निकाय मा राजनीति न्युक्ती बन्द गर्नु पर्छ
७. देश लाई उत्पादन संग जोड्ने कानुन बनाउनु पर्छ

gen Z आन्दोलन हाइज्याक भयो gen Z को मुद्दा बोकेका मिरज ढुंगाना कता गायप हुदा सुदन गुरुङ ले genZ आन्दोलन लाई हाईज्याक गरे...
14/09/2025

gen Z आन्दोलन हाइज्याक भयो
gen Z को मुद्दा बोकेका मिरज ढुंगाना कता गायप हुदा सुदन गुरुङ ले genZ आन्दोलन लाई हाईज्याक गरेको सामाजिक संजाल मा तर्क बितर्क चली रहेको छ।

13/09/2025
10/09/2025

Address

Dhangadhi
10900

Telephone

+918999485365

Website

Alerts

Be the first to know and let us send you an email when Raza babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raza babu:

Share