News TV

News TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News TV, Media/News Company, kailali, Dhangadhi.

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन...
09/03/2026

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन्। वर्षातको समयमा खेत डु*बानमा पर्ने भएकाले बर्खामा धान लगाउन नसकिने भन्दै किसानहरूले अहिले नै धान रोपाइँ सुरु गरेका हुन्।

स्थानीय किसानहरूका अनुसार हिउँदमा पानी व्यवस्थापन गरेर चैते धान लगाउनुपरेको छ। उनीहरू भन्छन्, “हाम्रो खेत बर्खामा डु_बानमा पर्छ, त्यसैले बर्खामा धान लगाउन पाउँदैनौँ। बा*ध्य भएर अहिले चैते धान लगाउनुपरेको हो।”
किसानहरूले सरकारले कृषि क्षेत्रमा आवश्यक सहयोग नगरेको भन्दै समयमा मल नपाउने समस्या पनि रहेको गु;नासो गरेका छन्। समयमै मलजल र आवश्यक कृषि सामग्री नपाउँदा उत्पादनमा असर पर्ने उनीहरूको भनाइ छ।
डु*बानको दी;र्घकालीन स"माधान र कृषि सामग्रीको सहज उपलब्धता गराउन स्थानीय तथा संघीय सरकारसँग किसानहरूले मा;ग गरेका छन्।

29/10/2023

काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दि....

20/04/2023

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्त....

18/03/2023

#अष्ट्रेलिया #बर्दगोरिया #जनताहरूको #लागि #खुशीको #खबर : #निःशुल्क #आँखा #शिविर #शेयर गर्नुहोस् ।P/z subscribe and share t...

Address

Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when News TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share