DSK online TV

DSK online TV welcome to DK sahara khabar TV KO official Swatantra Nepali khabar रहेको छ सबैले YouTube subscribe गरि follow गरिदिनु होला FB pageलाइ

31/07/2025

Good morning all friends

31/07/2025

३ करोड नेपाली ले सुन्नु पर्ने र सेएर गर्नु पर्ने यो भिडियो

कर्णालीका कथा ब्यथा सुन्दै देश चिनाउदै,नवयुवराज हृदयन्द्र शाह जुम्लामा , गज्जबको शालिन ब्यक्ति हुनुहुदोरहेछ। जय 🇳🇵🙏 जय जयन्ती नरेश❣️💓💐🙏

✍️✍️✍️🙏
28/07/2025

✍️✍️✍️🙏

'ग्लोबल हिरो अवार्ड' प्राप्त गर्नुभएकोममा आदरणीय ब्यक्तित्व  Gyanendra Shahi ज्यु र कुलमान घिसिङ ज्यू लाई हार्दिक बधाई त...
28/07/2025

'ग्लोबल हिरो अवार्ड' प्राप्त गर्नुभएकोममा आदरणीय ब्यक्तित्व Gyanendra Shahi ज्यु र कुलमान घिसिङ ज्यू लाई हार्दिक बधाई तथा शुभकामना । 🙏🕉️🙏

अब कोही नेता को दम छ
हिरो बन्ने जनताको त हिरो थिए विश्व मा पनि भए फेरि पनि हार्दिक बधाई तथा सम्मान छ

बहुत बधाई छ Deepak Saud  भाउ Google जस्तो विश्वको ईन्टरनेट माध्यमको ठूलो website मा नेपालीहरूको गौरवका साथ नेपाल देश भरब...
20/07/2025

बहुत बधाई छ Deepak Saud भाउ Google जस्तो विश्वको ईन्टरनेट माध्यमको ठूलो website मा नेपालीहरूको गौरवका साथ नेपाल देश भरबाट Facebook reel content creator को प्रथम नम्बरमा नाम राख्न सफल भएकोमा थप अझै प्रगतिको कामना भाउ ।😍😘😍😯

#अछामीkamal

अछामी धिर्घले दुर्गेश थापाको रेकर्ड तोड्न सफल जय सुदुरपश्रिम धिर्घको जय जय कार 😁🙈🙈🙈1 Day 44.8 M view 🤗
15/07/2025

अछामी धिर्घले दुर्गेश थापाको रेकर्ड तोड्न सफल जय सुदुरपश्रिम धिर्घको जय जय कार 😁🙈🙈🙈
1 Day 44.8 M view 🤗

भारतमा नेपालीहरुले बचत गरेर खोल्दै बौंक, पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्थाअध्यक्ष मोहन जि ले
04/07/2025

भारतमा नेपालीहरुले बचत गरेर खोल्दै बौंक, पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्था
अध्यक्ष मोहन जि ले

03/07/2025

बचाउ बचाउ भन्दै थिए छोरा छोरीले घरको झ्याल खोलेर हेर्दा
श्रीमतीलाई टुक्रा टुक्रा पारेर फाले पश्चिम रुकुम मा एक ब्याक्ती ले
💐😭 भिडियो BTM media channel and page मा छ

सुचना सुचना सुचना  TV media Tulsipur Dang page नाम को फेक आइडी बनाएर बसेका यो अपराधी Xettri Grishma लाइ हामी ले २ घन्टा ...
03/07/2025

सुचना सुचना सुचना

TV media Tulsipur Dang page नाम को फेक आइडी बनाएर बसेका यो अपराधी Xettri Grishma लाइ हामी ले २ घन्टा मा cyber check track गर्दा यो भारत मा रहेको र नेपालमा घर कालिकोट जिल्ला मा रहेको जानकारी पाएको छौ र यस्को email Facebook ID mobile number सबै हामी ले पत्ता लगाएका छौ
अब पल शाह को चरित्र हत्या गरेको अभियोगमा मुद्दा दायर हुने छ र यस्लाई कानुनी रुपमा यसको भाटा भाचिने छ

नोट यो पोस्ट
सबैले सेएर गरेर हामी लाइ यस्लाई समात्न सहयोग गरिदिनु होस

Nepal Police Paul Shah

03/07/2025

जय होस् नेपाल आमा को एक सच्चा सन्तान हो तपाइ दिवाकर जि

तातोपानी नाका भएर नेपालमा पहिलोपटक हेलिकोप्टर आयात भएको छ ।😮🚁सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ ...
03/07/2025

तातोपानी नाका भएर नेपालमा पहिलोपटक हेलिकोप्टर आयात भएको छ ।😮🚁

सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ हेलिकोप्टरआयात भएको छ ।चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।सो हेलिकोप्टर नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले ल्याएको हो ।

हिन्दू राज्य देश नेपालमेरो प्यारो देश नेपाल follow plz my page 😘🙏👈️  कठै मानविय चेताना !!!प्राण त प्राणीको पनि हुन्छ नि ...
08/08/2023

हिन्दू राज्य देश नेपाल

मेरो प्यारो देश नेपाल follow plz my page 😘🙏👈️ कठै मानविय चेताना !!!
प्राण त प्राणीको पनि हुन्छ नि हैनर ??
जितपुर बट गोरुसिगे जाने बाटो मा करिब १५ वटा गाई गोरु मिर्तु अवस्थामा देखिन्छन भने केही छट्पटीएका छन 😭घटना स्थल नजिक पुग्दा गाडिका सिसाहरु फुटेको देखिन्छ गौ हत्या गरेने जोकोही लाई हदैसम्म को कार्वाही होस एति हजुर हरु को पनि अलिकति मन छ भने एक like गर्नु अनि share गरेर ती पापी हरु लाई ठुलो भन्दा ठुलो कार्वाही होश 😡👈️

Address

Dhangadhi

Telephone

+919740956825

Website

Alerts

Be the first to know and let us send you an email when DSK online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DSK online TV:

Share