Farak sanchar

Farak sanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Farak sanchar, Media/News Company, Dhangadi, Dhangadhi.

सही सूचना तथा सञ्चार उपलब्ध गराउनु हाम्रो कर्तव्य हो
फेसबुक पेज मार्फत हामीसँग जोडीरहनु भएका सम्पूर्ण मा आभार प्रकट गर्दछु फरक सञ्चार सधैँ सत्य तथ्य समाचार सम्प्रेषणमा प्रतिबद्धता छ ❤️🗞️ .com

  💐 : Leonel Messi ले सन् २०२६ को प्रतिष्ठित "Princess of Asturias" खेलकुद पुरस्कार जितेका छन्। उक्त पुरस्कार व्यक्तिगत ...
04/06/2026

💐 : Leonel Messi ले सन् २०२६ को प्रतिष्ठित "Princess of Asturias" खेलकुद पुरस्कार जितेका छन्। उक्त पुरस्कार व्यक्तिगत रूपमा प्राप्त गर्ने उनी इतिहासकै पहिलो फुटबल खेलाडी बनेका छन्। ⚽🏆🇦🇷

01/06/2026

रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बनाए नेपालको भू-भाग भारतलाई दिन तयार छु भनेका थिएः डा.मुकुल ढकाल

स्वर्गीय यम बुद्ध (अनिल अधिकारी) को आज जन्मजयन्ती हो। नेपाली संगीतमा ठूलो योगदान गरेर जानुभएका तपाईंलाई सधैं सम्झिरहनेछौ...
30/05/2026

स्वर्गीय यम बुद्ध (अनिल अधिकारी) को आज जन्मजयन्ती हो। नेपाली संगीतमा ठूलो योगदान गरेर जानुभएका तपाईंलाई सधैं सम्झिरहनेछौँ । 💐

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
25/05/2026

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

21/05/2026

विश्व फुटबलका पहिलो सेलिब्रेटी पेलेको जीवन कथा 🇧🇷⚽

21/05/2026
भारतमा भाइरल बन्यो जेनजी पुस्ता जोडिएको व्यंग्यात्मक "कक्रोच जनता पार्टी" भारतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई ‘क...
21/05/2026

भारतमा भाइरल बन्यो जेनजी पुस्ता जोडिएको व्यंग्यात्मक "कक्रोच जनता पार्टी"

भारतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई ‘कक्रोच’सँग तुलना गरेको भनाइपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी (CJP)’ नामक व्यंग्यात्मक अभियान भाइरल बनेको छ। अभियानअन्तर्गत वेबसाइट र इन्स्टाग्राम पेज सुरु गरिएको छ, जहाँ लाखौँले समर्थन जनाइरहेका छन्।

यस अभियानका संयोजक अभिजीत दीपकेले युवामाथिको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै व्यंग्यकै शैलीमा यो प्लेटफर्म बनाइएको बताएका छन्। बेरोजगारी र युवाको निराशालाई केन्द्रमा राखेर सुरु गरिएको अभियानले छोटो समयमै ठूलो चर्चा बटुलेको छ।

PC : AI

गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब रुपैयाँ...
21/05/2026

गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति भेटिएको छ। घरमा ठूलो परिमाणमा नगद भेटिएपछि अनुसन्धानको दायरामा आएका खड्कामाथि जेठभित्रै मुद्दा दायर गर्ने तयारीका साथ बयान र छानबिन ती'व्र पारिएको छ।

बसमा भित्र एक युवातीमाथि तेस्रोलिं'गीद्वारा सं'बेदनसिल अंगमा प्रहार,  युवती बे'होस चितवन - नारायणघाटस्थित एक पेट्रोल पम्...
20/05/2026

बसमा भित्र एक युवातीमाथि तेस्रोलिं'गीद्वारा सं'बेदनसिल अंगमा प्रहार, युवती बे'होस

चितवन - नारायणघाटस्थित एक पेट्रोल पम्पमा डिजेल हाल्ने क्रममा रोकिएको सार्वजनिक गाडीभित्र तेस्रोलिं'गी व्यक्तिद्वारा एक महिलामाथि अ'भद्र व्यवहार, दुर्व्य'वहार तथा अमानवीय आक्र'मण भएको घटना सार्वजनिक भएको छ।

घ'टनापछि पी'डित महिला बे'होस हुने अवस्थामा पुगेकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपित व्यक्तिलाई प्रहरीले निय'न्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। उक्त घटनाको चौतर्फी वि'रोध भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको माग उठेको छ। तेस्रोलिं'गी व्यक्तिले ति युवतीलाई संबे'दनसिल अं'गमा प्रहार गरेकी थिइन् ।
Farak sanchar

दुःखद खबर😭....धनगढीबाट बाजुरा बुढीगंगा नगरपालिका डेल्टा बजारतर्फ जाँदै गरेको जीप साँफेबगर नगरपालिकामा दुर्घटना भएको छ । ...
20/05/2026

दुःखद खबर😭....
धनगढीबाट बाजुरा बुढीगंगा नगरपालिका डेल्टा बजारतर्फ जाँदै गरेको जीप साँफेबगर नगरपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । थप विवरण आउन बाकी ।

Address

Dhangadi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Farak sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share