मणिलेक टाइम्स्

मणिलेक टाइम्स् Namaste 🙏
This is an official page of Nepal's No.01❣️ journalist Online Platform 🙏
(1)

13/10/2025

I wish our Bipin joshi could have returned like this... 💔
Video Source: Israeli Army

13/10/2025

गोदावरी–१० खमौरामा भएको शेरबहादुर चौधरी ह त्या प्रक रणले गाउँ शो कमा डु बेको छ। पारिवारिक भेट घाटकै बीचमा घट ना घ टेपछि स्थानीय आक्रो शित बनेका छन्। घटना सम्बन्धी वि स्तृत विवरणका लागि हाम्रा आगामी समाचार अपडेटहरू हेरिरहनुहोस्।
#गोदावरीघटना #शेरबहादुरप्रकरण

12/10/2025

गोदावरी नगरपालिका–१० खमौरामा भएको घ टनाले सम्पूर्ण समाजलाई स्त ब्ध बनाएको छ।
ल खेटी–ल खेटी एक युवाको नि र्मम ह त्या गरिएको समाचारले मानवता नै रोएको छ।
आफन्तजनको पी डा — “ज्या नको ब दला ज्या न चाहिन्छ” — भन्ने शब्दले न्या य प्रणाली प्रतिको विश्वासमा प्रश्न उठाएको छ।
अ पराधीलाई कडा भन्दा कडा सजाय होस्, पी डित परिवारलाई न्या य मिलोस्।
#गोदावरी #खमौरा #न्या य #सुरक्षा #ह त्या #नेपाल #सामाजिक_न्या य

11/10/2025

यसरी मतदान जारी छ — कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि 🗳️
#कैलाली #उद्योग_वाणिज्य_संघ #मतदान #नेतृत्व_चयन #लोकतन्त्र #सुदूरपश्चिम

10/10/2025

सुन्दर सुदूरपश्चिमको प्रवेशद्वार अत्तरियाचोक अहिले लथालिङ्ग तारको जंगलले विकृत देखिन्छ। यो दृश्यले शहरको सौन्दर्य मात्र होइन, यात्रुहरूको सुरक्षामा पनि प्रश्न खडा गरेको छ।
#अत्तरियाचोक #सुदूरपश्चिम #सौन्दर्य #व्यवस्था #सुरक्षा

09/10/2025

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्दा डा. निकोलस भुसाल सहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
#काठमाडौं #माइतीघर #प्रदर्शन #नियन्त्रण #समाज #युवा

09/10/2025

कैलालीको गोदावरी आर्यघाटमा अन्त्यष्टी गर्न जानेहरूले अझै पनि जथाभावी लत्ताकपडा छोड्ने परम्परा कायम छ।
यो परम्परा हटाउन सकिँदैन होला तर स्थानीय सरकारले कम्तीमा ती लत्ताकपडा व्यवस्थित राख्ने स्थान बनाइदिए वातावरण सफा र सभ्य दुवै हुन्थ्यो। 🌿
अब समय आएको छ—संस्कारसँगै सफाइलाई पनि प्राथमिकता दिनु पर्ने।
#गोदावरी #सफा_सहर #स्थानीय_सरकार #सामाजिक_चेतना #कैलाली

08/10/2025

खासमै अहिलेको अवस्थामा नेपाललाई डराउन नसक्ने, हिम्मतिलो र दरिलो मुटु भएको प्रधानमन्त्री र गृहमन्त्री आवश्यक छ। राष्ट्र र नागरिकको सुरक्षाभन्दा ठूलो कुरा केही हुँदैन। दुर्भाग्यवश, अहिलेका नेताबाट त्यस्तो दृढता र प्रतिबद्धता देखिँदैन। अब देशलाई साँच्चिकै मुटु, दिमाग र इमान भएको नेतृत्व चाहिन्छ। 🙏🇳🇵
#हिम्मतिलोनेतृत्व #नेपाल #सुरक्षा #न्याय #जनताकोआवाज #देशपहिलो

08/10/2025

गोदावरीमा हाल केही भारतीय समूहहरूले आतंक मच्चाइरहेका घटनाले स्थानीय शान्ति भंग भएको छ। अब हाम्रो माग छ — सुरक्षा, न्याय र जिम्मेवार स्थानीय सरकार।
हामी नेपालीहरू मेहनत गर्छौं, माग्दैनौं। तर हाम्रो माटोमा आतंक, चोरी–ठगी र अन्याय फैलाउनेलाई कारबाही गर्नुपर्ने बेला आएको छ।
#गोदावरी #धनगढी #सुरक्षा #न्याय #स्थानीय_सरकार

04/10/2025

नागढुंगा चेकपोस्टमा अहिलेको लागि सवारी साधनको आगमन पूर्ण रूपमा रोकिएको छ। कृपया अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ।
#नागढुंगा #सूचना

04/10/2025

डोटीको गोपघाटमा शुक्रबार राति ट्राफिक प्रहरी शंकर बलायर मृत फेला ⚫
शिखर नगरपालिका–८ तिलताली घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत उनी बिदामा घर आएका थिए।
यस घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई यथाशीघ्र कडा कारबाही होस् भन्ने हाम्रो माग छ।
#डोटी #शंकरबलायर #सत्यतथ्यछानबिन #न्याय

03/10/2025

GenZ हरुले ज्यानको बदला ज्यान मागेका छैनन्, न्याय मागेका छन्।
हाम्रो आवाज सरल छ —
👉 गोलि चलाउनेलाई कानुनी कारबाही गरियोस्।
👉 भ्रष्टाचार गर्नेहरुमाथि छानबिन र कठोर कारबाही होस्।
यो देशमा न्याय बिना शान्ति सम्भव छैन।

Address

Attariya
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when मणिलेक टाइम्स् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मणिलेक टाइम्स्:

Share