05/02/2026
नमस्ते 🙏
यस भिडियोमा हामी Microsoft Teams मा कसरी login गर्ने भन्ने कुरा
step-by-step तरिकाले सिक्नेछौँ।
यो भिडियो विशेष गरी school तथा college students का लागि बनाइएको हो
जसलाई online class लिन Microsoft Teams प्रयोग गर्नुपर्छ।
यस भिडियोमा के-के सिक्नुहुनेछ:
✔ Microsoft Teams खोल्ने तरिका
✔ Login गर्ने step-by-step प्रक्रिया
✔ Email र password कसरी प्रयोग गर्ने
✔ Login गर्दा आउने common problem को समाधान
Microsoft Teams app l download ink
https://play.google.com/store/apps/details?id=com.microsoft.teams
YouTube 🔗 https://youtu.be/8ZKpfnDfoAo?si=0ZjnyIEbMHrj0Bsq
यदि तपाईंलाई यो भिडियो उपयोगी लाग्यो भने
Like 👍, Share 📤 र Subscribe 🔔 गर्न नबिर्सनुहोला।
धन्यवाद।