SPA Alumni Association

SPA Alumni Association Hello SPA Alumni, if you want to keep your memories alive, this is what platform for. please send us your memories(photo & video) & share with everyone!!!

10/10/2020
सुदुरपश्चिम प्रदेशको शैक्षिक धरोहर सुदुर पश्चिमाञ्चल क्याम्पस  धनगढी(SPA) को  क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त...
23/06/2020

सुदुरपश्चिम प्रदेशको शैक्षिक धरोहर सुदुर पश्चिमाञ्चल क्याम्पस धनगढी(SPA) को क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा अादरणीय गुरु कटक जप्रेल लाई हार्दिक !! बधाई !! सहित कार्यकाल सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । साथै उहाँको कार्यकालमा क्याम्पसले थप नयाँ उचाई हासिल गर्ने बिश्वास ब्यक्त गर्दछौं । 💝💖🙏

   "गन्तब्य जति उचाइमा भएपनी बाटो पैतालामुनी नै हुन्छ"।🙏Best wishes Govinda Raj Joshi for beautiful future🌺
08/05/2020




"गन्तब्य जति उचाइमा भएपनी बाटो पैतालामुनी नै हुन्छ"।🙏

Best wishes Govinda Raj Joshi for beautiful future🌺

   Back to 2071 BS Recognize yourself in photo😂Tag yourself and your friends in comment!!!
06/05/2020


Back to 2071 BS

Recognize yourself in photo😂
Tag yourself and your friends in comment!!!

 वाणिज्य संकायतर्फ सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सृजना पौडेललाई तपाईंले बिर्सनु भएको त छैन?नाइँ, हामीले त पक...
05/05/2020


वाणिज्य संकायतर्फ सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सृजना पौडेललाई तपाईंले बिर्सनु भएको त छैन?
नाइँ, हामीले त पक्कै बिर्सेका छैनौं। झन् उहाँको सफलताको उत्सव मनाउन जय जयकार गर्दै धनगढी बजारनै ढाकिने गरि ओइरिएका SPA का बिद्यार्थीहरु!!!wah!!!
!!!कति मन मोहक क्षेण!!!
उच्च माध्यमिक शिक्षा परिषद (HSEB) द्द्वारा २०७१ सालमा संचालित कक्षा १२ को परीक्षामा व्यवस्थापन विषयमा सर्वाेत्कृष्ट अंक SPA की छात्रा Srijana Paudel ले ल्याउनु भएको थियो। उहाले बोर्ड परीक्षामा ८९.२ प्रतिशत अंक ल्याएर देशकै topper हुनुभएको थियो।
Huge respect to such a talented person🙏🙏
Currently She has completed Charterted Accountancy Course.
credit: Hikmat Dhami sir's timeline & FWRN

Address

Dhangadhi Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when SPA Alumni Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share