Bishwash khabar - विश्वास खवर

Bishwash khabar - विश्वास खवर विश्वासिलो अनि तथ्य समाचार

कञ्चनपुर पुगेर जाँचबुझ आयोगद्वारा क्षतिको विवरण सङ्कलन
31/10/2025

कञ्चनपुर पुगेर जाँचबुझ आयोगद्वारा क्षतिको विवरण सङ्कलन

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको जाँचबुझ आयोगले विवरण सङ्कलन थालेको छ।

मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने पक्षमा सुदूरपश्चिम सरकार
31/10/2025

मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने पक्षमा सुदूरपश्चिम सरकार

सुदूरपश्चिममा मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्री र प्रदेशसभा सदस्यका स्वकीय सचिवको सुविधा ख....

शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै
31/10/2025

शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै

आयोगले विगतका आयोगले प्रमाणिकरण गरेकामध्ये क वर्गमा १४८० ख मा २५६ र ग मा २४४ परिवारको व्यवस्थापन गर्न सरकारलाई स.....

चितवनमा बस दुर्घटना, ३३ जना घाइते
31/10/2025

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
31/10/2025

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

काठमाण्डौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु पाँच घाइते
30/10/2025

काठमाण्डौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु पाँच घाइते

काठमाण्डौंबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

काठमाडौँबाट धनगढी आउदैं गरेको  बस राती २ बजे दु‘र्घटना,१ जनाको मृ‘त्युकपिलवस्तुको शिवराज–१ बनकसमा यात्रुबस दु‘र्घटनामा १...
30/10/2025

काठमाडौँबाट धनगढी आउदैं गरेको बस राती २ बजे दु‘र्घटना,१ जनाको मृ‘त्यु

कपिलवस्तुको शिवराज–१ बनकसमा यात्रुबस दु‘र्घटनामा १ जनाको मृ‘त्यु र ५ जना घा‘इते भएका छन् । मृ‘तकको परीचय खुलेको छैन ।
काठमाडौँबाट धनगढी जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा दु‘र्घटना भएको हो।
घा‘इतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कैलालीकाे चिसापानीमा आन्तरिक पर्यटकको घुईचाे ।
26/10/2025

कैलालीकाे चिसापानीमा आन्तरिक पर्यटकको घुईचाे ।

फेरीकै भरमा चल्छन् बाजुराको स्वामीकार्तिक खापर चल्ने सवारीसाधन
26/10/2025

फेरीकै भरमा चल्छन् बाजुराको स्वामीकार्तिक खापर चल्ने सवारीसाधन

बाजुराको स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा अझै पक्की पुल नहुँदा यहाँ चल्ने सवा.....

सकुशल फर्कने आसमै बिलायो जोशी परिवारको खुसी
26/10/2025

सकुशल फर्कने आसमै बिलायो जोशी परिवारको खुसी

हिन्दु परम्परा अनुसार विपिन जोशीका सबै सामान नदीमा विसर्जन गरिए पनि गितारलाई संरक्षण गरिएको छ ।

सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार
26/10/2025

सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान...

सुदूरपश्चिम प्रदेशसभा ध्वस्तः बैठक अनिश्चित, विधेयक अलपत्र
26/10/2025

सुदूरपश्चिम प्रदेशसभा ध्वस्तः बैठक अनिश्चित, विधेयक अलपत्र

जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको झण्डै डेढ महिना बितिसक्दा पनि प्रदेशसभा भवन र अन्य संरचनाको मर्मत....

Address

Dhangadhi
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Bishwash khabar - विश्वास खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishwash khabar - विश्वास खवर:

Share