धनगढी घरजग्गा कारोबार - Real Estate Company

  • Home
  • Nepal
  • Kathmandu
  • धनगढी घरजग्गा कारोबार - Real Estate Company

धनगढी घरजग्गा कारोबार - Real Estate Company Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धनगढी घरजग्गा कारोबार - Real Estate Company, Kathmandu.

तपाईँको सपनाको घरजग्गा सुपथ मुल्यमा खरिद-बिक्री हुने यस Platform मा Visit गर्नु भएकोमा यहाँलाई हार्दिक स्वागत गर्दछौं🙏
कैलाली र कंचनपुरमा छिटो, सजिलो र भरपर्दो, सुपथ मुल्यमा घरजग्गा चाहिएमा आजै सम्पर्क गर्नुहोस;
☎️ 9812613255, धनगढी, कैलाली

14/11/2024
   ゚viralシfypシ゚viralシalシ  ゚viralシfypシ゚          ゚viralシ
05/11/2024

゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚ ゚viralシ

04/11/2024

धनगढी उप. म. न. पा. वडा न. १८, फुलबारीमा १० कट्टा जग्गा जम्मा रु ७० लाखमा तुरुन्त बिक्रिमा ।
तुरुन्त घर बनाएर बस्न मिल्ने!
सम्पर्क: 9812613255

23/12/2023

बर्दियामा बाघको आक्रमणमा एक बालकको मृत्यु

हे इश्वर के के पढ्न पाइन्छ यहाँ !
22/12/2023

हे इश्वर के के पढ्न पाइन्छ यहाँ !

विदेशी मुद्राको सञ्चितिमा रेकर्ड, १६ खर्ब ९६ अर्ब पुग्योरेमिटेन्समा भएको वृद्धि, आयातमा कमीले मुलुकको विदेशी मुद्राको सञ...
14/12/2023

विदेशी मुद्राको सञ्चितिमा रेकर्ड, १६ खर्ब ९६ अर्ब पुग्यो

रेमिटेन्समा भएको वृद्धि, आयातमा कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड कायम राख्ने क्रमले निरन्तरता पाएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको हो। यो ऐतिहासिक उच्च हो।
डरलको आधारमा पनि हालको सञ्चिति उच्च हो। यसअघि अधिकतम १२ अर्ब ७७ करोड डलर बराबर यस्तो सञ्चिति रहेकोमा हाल १२ अर्ब ७५ करोड रूपैयाँ बराबर कायम छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले ११ महिना ९ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
आयात ३.८ प्रतिशतले घटेर ५ खर्ब १२ अर्ब रूपैयाँमा सीमित भएको छ।
गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब रूपैयाँको आयात भएको थियो। त्यस्तै, यो चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको हो।

Address

Kathmandu

Telephone

+9779851072868

Website

Alerts

Be the first to know and let us send you an email when धनगढी घरजग्गा कारोबार - Real Estate Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share