Suwash Dhami

Suwash Dhami Suwash Dhami
Ghodaghodi-07 Karaincha Kailali
9868580783

शिक्षक सेवा आयाेगले लियकाे प्रा.वि.तह तृतिय श्रेणी खुल्लामा खोटाङ  जिल्ला बाट सिफारिस हुन सफल भयकाेमा दाइ मकर बहादुर धाम...
27/02/2025

शिक्षक सेवा आयाेगले लियकाे प्रा.वि.तह तृतिय श्रेणी खुल्लामा खोटाङ जिल्ला बाट सिफारिस हुन सफल भयकाेमा दाइ मकर बहादुर धामी हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना छ ।

शिक्षक सेवा आयाेगले लियकाे प्रा.वि.तह तृतिय श्रेणीमा 1 न.मा ताप्लेजुङ जिल्ला बाट सिफारिस हुन सफल भयकाेमा दाइ कलक बहादुर ...
27/02/2025

शिक्षक सेवा आयाेगले लियकाे प्रा.वि.तह तृतिय श्रेणीमा 1 न.मा ताप्लेजुङ जिल्ला बाट सिफारिस हुन सफल भयकाेमा दाइ कलक बहादुर धामी हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना छ ।

कति GPA आएमा कुन श्रेणी Division कुन हुन्छ, हेर्नुहोस।
09/02/2025

कति GPA आएमा कुन श्रेणी Division कुन हुन्छ, हेर्नुहोस।

शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणीमा ताप्लेजुङ जिल्लाबाट खुल्ला तर्फ दोस्रो पत्रमा नाम निकाल्न सफल हुनु भएकोमा दा...
25/01/2025

शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणीमा ताप्लेजुङ जिल्लाबाट खुल्ला तर्फ दोस्रो पत्रमा नाम निकाल्न सफल हुनु भएकोमा दाइ कलक बहदुर धामी लाई बधाईका साथै अन्तरबार्ताको अग्रिम शुभकामना।

31/10/2024

२०८१ सालको शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा देशविदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाई शिक्षक विघार्थी तथा सम्पूर्ण पेशाकर्मीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। 🙏🙏

निम्न माध्यामिक तहको अध्यापन अनुमती पत्रको विज्ञापन 2081 खुल्यो है साथिहरु।
16/09/2024

निम्न माध्यामिक तहको अध्यापन अनुमती पत्रको विज्ञापन 2081 खुल्यो है साथिहरु।

मिति २०८१/५/१९ गते बिहान ११:०० बजे संंचालन हुने प्राथमिक तह, तृतीय  श्रेणी शिक्षक पदकाे बिषयगत परीक्षाकाे केन्द्र निर्धा...
06/09/2024

मिति २०८१/५/१९ गते बिहान ११:०० बजे संंचालन हुने प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदकाे बिषयगत परीक्षाकाे केन्द्र निर्धारण सम्बनधि सुचना

आज मिति 2081/5/8 गते नि.मा.वि. लाई शिक्षक सेवा आयोगले सोधेका प्रश्नहरु।
24/08/2024

आज मिति 2081/5/8 गते नि.मा.वि. लाई शिक्षक सेवा आयोगले सोधेका प्रश्नहरु।

नि. मा. वि  दाेस्राे पत्रकाे परीक्षा केन्द्र प्रकाशित  मिति 2081/5/8 गते हुने परीक्षाको ।
22/08/2024

नि. मा. वि दाेस्राे पत्रकाे परीक्षा केन्द्र प्रकाशित मिति 2081/5/8 गते हुने परीक्षाको ।

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन 2081/82 खुल्यो ।
10/08/2024

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन 2081/82 खुल्यो ।

Address

Dhangadhi

Telephone

+9779868580783

Website

Alerts

Be the first to know and let us send you an email when Suwash Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suwash Dhami:

Share