Radio Ghodaghodi FM

Radio Ghodaghodi FM Your Musical Journey's Best Partner

८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनको नाममा त्यसको भोलिपल्ट सिंहदरबारमा आगजनी भएको थियो। उक्त आगजनीमा के जेल्यो, के ...
12/09/2025

८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनको नाममा त्यसको भोलिपल्ट सिंहदरबारमा आगजनी भएको थियो। उक्त आगजनीमा के जेल्यो, के जोगियो त? हेरौं लिस्ट

घोडाघोडी नगरपालिक भित्रका आजको केहि तस्वीरहरु
09/09/2025

घोडाघोडी नगरपालिक भित्रका आजको केहि तस्वीरहरु

09/09/2025

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ

कैलालीको गौरिगंगा नगरपालिकाको प्रशासनिक भवनमा तोडफोड
09/09/2025

कैलालीको गौरिगंगा नगरपालिकाको प्रशासनिक भवनमा तोडफोड

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा आगजनी
09/09/2025

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा आगजनी

वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान
09/09/2025

वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

09/09/2025

धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

06/09/2025

👉 Bajao Radio 88.3 FM
Hamro Patro र Nepali Patro

कञ्चनपुर,  भदौ २१ गते ।  मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । जि...
06/09/2025

कञ्चनपुर, भदौ २१ गते । मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमा नाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताउनुभयो ।...

कञ्चनपुर, भदौ २१ गते । मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको ...

दोधारा चाँदनी (कञ्चनपुर), भदौ २१  गते ।  गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको ब...
06/09/2025

दोधारा चाँदनी (कञ्चनपुर), भदौ २१ गते । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभयो । उहाँले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।...

दोधारा चाँदनी (कञ्चनपुर), भदौ २१ गते । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भ....

दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोज...
05/09/2025

दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन । कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले बताउनुभयो । यहाँका स्थानीय तहहरू व्यास, अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकाका पाँच वटा वडाहरू, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका १, २ र ३ वडालाई समेटेर विसं २०६७ सालमा अपि नाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । स्थापना भएको पाँच वर्षपछि अपि नाम्पामा २०७२ सालमा परिषद् गठन गरिएको थियो । तत्कालीन परिषद्ले निर्माण गरेको पञ्चवर्षीय कार्य योजनाको म्याद २०७७ साउनमा सकिएको हो ।...

दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय ...

कञ्चनपुर, भदौ २०  गते । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा...
05/09/2025

कञ्चनपुर, भदौ २० गते । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् । उहाँले बाजेबाट हुडके ९ठूलो डमरुजस्तै बाजा० बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उहाँले भन्नुभयो, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हँु, मौखिक रूपमा इतिहासका पात्रहरू ९वीरविरङ्गनाहरू०को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”...

कञ्चनपुर, भदौ २० गते । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गी....

Address

Sudur Pashim
Dhangadhi
10999

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+97791403079

Alerts

Be the first to know and let us send you an email when Radio Ghodaghodi FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Ghodaghodi FM:

Share

Category