Online Pahalmanpur

Online Pahalmanpur News & website media Online Pahalmanpur

Congratulations to the Winners of Mister and Miss National who will represent Nepal in international pageant. ❤️🇳🇵Miss S...
01/05/2024

Congratulations to the Winners of Mister and Miss National who will represent Nepal in international pageant. ❤️🇳🇵
Miss Supranational - Sajina Khanal
Mister Supranational - Dhiroj Kaji Basnet
Miss Globe - Monica Adhikari
Miss Intercontinental - Ayushnova Dhungana
Mister International - Ksh*tiz Shrestha

Pic.

बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ। उनी केही दिन अगाडी पक्राउ परेका...
01/05/2024

बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ। उनी केही दिन अगाडी पक्राउ परेका थिए । 😮

01/05/2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

महाशिवरात्रिको दिन करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । 😲😲
09/03/2024

महाशिवरात्रिको दिन करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । 😲😲

09/03/2024

Recent Earthquake Details: The Earthquake was of (ML) 4.0 & occured around Parche near Pokhara at 07:30 today morning.

Source: NEMRC/DMG.

05/03/2024

अचानक फेसबुक बन्द हुँदा Account ह्याक भयो कि भनेर तर्सिनु भयो कि के हो ? 😜

05/03/2024

Hello Hello Mic Check. We are back. Facebook re-opens now.

28/02/2024

साउदी अरबमा एकैदिन शिर काटेर ७ जनालाइ दिइयो मृत्युदण्ड

Preeti Rai after scoring amazing winning goal in last minutes says , "पहिलो हाफमा नयाँ ग्राउन्ड भएको हुनाले हामीलाई धेरै...
28/02/2024

Preeti Rai after scoring amazing winning goal in last minutes says , "पहिलो हाफमा नयाँ ग्राउन्ड भएको हुनाले हामीलाई धेरै असहज भयो, हामीले आफ्नो खेल खेल्न पाएनौं तर दोस्रो हाफमा हामी ग्राउन्डमा बानी परेसँगै हामीले हाम्रो खेल खेल्यौं र गोल गर्यौ। हामी फाइनलमा पुग्यौं, अब फाइनल नजितेसम्म यो जित अपुग रहनेछ। मैले आज सेमिफाइनलमा गरेको विजयी गोल हाम्रो फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्य गोल नवीना म्यामलाई डेडिकेट गर्न चाहन्छु, परिवार बाहेक मलाई मेरो गाह्रो समयमा उहाँले धेरै साथ-सहयोग दिनुभएको छ।" ❤️

Pic. WAFF

Breaking: Nepal has reached the final of the WAFF Women's Championship. Lebanon lost 2-1.   ❤️🇳🇵
28/02/2024

Breaking: Nepal has reached the final of the WAFF Women's Championship. Lebanon lost 2-1. ❤️🇳🇵

सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टारहरु अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक...
27/02/2024

सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टारहरु अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ ।

एमबीबीएस पढ्न भारतीय तीन विद्यार्थी जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । सक्षी गुप्ता, कार...
27/02/2024

एमबीबीएस पढ्न भारतीय तीन विद्यार्थी जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । सक्षी गुप्ता, कार्तिके मिश्र र कस्तुरी सिंहले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न पुगेका हुन्।

Photo : Nepalmanch

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Online Pahalmanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Pahalmanpur:

Share