Jana Mukti

Jana Mukti श्रमजिवि र उत्पिडित जनताको आवाज
janamukti.com
सुचना तथा समाचारको लागि, Call/ whatsapp : ९८६५६५०२००
(1)

शुभ प्रभात 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏
20/09/2025

शुभ प्रभात 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हालको क्षतिबाट कर्मचारीको भविष्य सुरक्षित गर्न दृढ संकल्प व्यक्त गर्दै ...
20/09/2025

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हालको क्षतिबाट कर्मचारीको भविष्य सुरक्षित गर्न दृढ संकल्प व्यक्त गर्दै भदौको तलब र दसैँ बोनस पनि दिने घोषणा गरेका छन्। आ'गलागी र तो'डफो'डबाट करिब १५ अर्ब रुपैयाँ क्षति भएको उनले बताएका छन् । गुरुङले ३ महिनाभित्र केही स्टोर र १० महिनाभित्र सबै स्टोर पुनः सञ्चालन गर्ने योजना रहेको पनि बताएका छन् ।

आगजनीका कारण हाल सर्बोच्चमा मुद्दा दर्ता र सुनुवाई रोकिएको सन्दर्भमा बिघठित प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि रिट दर्ता ...
19/09/2025

आगजनीका कारण हाल सर्बोच्चमा मुद्दा दर्ता र सुनुवाई रोकिएको सन्दर्भमा बिघठित प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि रिट दर्ता गरी लगातार सुनुवाई हुने ब्यवस्था गरिपाउँ भन्दै प्युठानका अधिवक्ता बिमल पोखरेलले सर्बोच्च अदालतमा एउटा निवेदन दर्ता गरेका छन्।

19/09/2025

क्या गजब ! भाटभटेनीले क्षतिग्रस्त स्टोरका कर्मचारी ननिकाल्ने, भदौको तलब र दसौं बोनस पनि दिने ।

19/09/2025

‘जेन–जी’ आन्दाेलनः सेनाकाे हेलिकप्टरबाट यसरी भागेका थिए मन्त्री र तिनका परिवार...

आज शुक्रबार ! श्री हनुमान जी ले हामी सबैको रक्षा गरुन, साथै सबैको दिन शुभ रहोस 🙏
19/09/2025

आज शुक्रबार ! श्री हनुमान जी ले हामी सबैको रक्षा गरुन, साथै सबैको दिन शुभ रहोस 🙏

19/09/2025

साइबर अपराधको सत्य कथा सुनाउनुहुँदै ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवा ।
भिडियो: बिप्स‌ मिडिया

सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालबाट फर्किएका आर्थिक रूपमा कमजोर जेन्जी आन्दोलनका घा'इतेहरूलाई प्रतिव्यक्ति ४० हजार...
19/09/2025

सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालबाट फर्किएका आर्थिक रूपमा कमजोर जेन्जी आन्दोलनका घा'इतेहरूलाई प्रतिव्यक्ति ४० हजार र अस्पतालमै भेटिएका घाइतेहरूलाई ३० देखि ३५ हजार रुपैयाँसम्म सहयोग गरिरहेको बताएकी छन्। गम्भीर अवस्थाका केहीलाई बढी सहयोग गरिएको र मृ'तकका परिवारलाई काठमाडौं बस्न समेत सहयोग उपलब्ध गराएको उनले जनाइन्। दाताहरूको सहयोग खेर नगएको र आवश्यक परेमा आफैंले थप रकम खर्च गरेको उल्लेख गर्दै उनले उद्धारमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन्।

"देउवा निवासमा पैसा भेटिएको समाचार सत्य होइन।"- शेर वहादुर देउवाका स्वकिय सचिव भानु  देउवा
19/09/2025

"देउवा निवासमा पैसा भेटिएको समाचार सत्य होइन।"
- शेर वहादुर देउवाका स्वकिय सचिव भानु देउवा

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अपरेसनमार्फत देब्रे हात का'टिएको पारिवारिक स्रोतले जनाएको छ।...
18/09/2025

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अपरेसनमार्फत देब्रे हात का'टिएको पारिवारिक स्रोतले जनाएको छ। उनी जेनजी आ'न्दोलनका क्रममा घरमा आ'गजनी हुँदा घा'इते भएकी थिइन् ।

यही असोज ४ गते शनिवारका दिन सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. इन्द्र बहादुर शाह ...
18/09/2025

यही असोज ४ गते शनिवारका दिन सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. इन्द्र बहादुर शाह (शनिबार अशोज ४) र कन्सलटेन्ट फिजिसियन डाक्टर सुनिल पाण्डेय परशुराम हस्पिटल जोगबुढामा आउँदै छन् । नजिक र पायक पर्ने बिरामीहरुले सेवाको मौका लिनु होला ।
#परशुराम_हस्पिटल_प्रालि_जोगबुडा_डडेल्धुरा

18/09/2025

प्रदेश खारेजको विषयमा चर्को आवाज उठ्दै छ। खारेजको पक्ष YES, खारेज गर्न हुन्न विपक्षमा NO आफ्नो मत राखिदिनुहोला!

Address

Dhangadhi
ATTARIYA,KAILALI

Alerts

Be the first to know and let us send you an email when Jana Mukti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jana Mukti:

Share