पदम साउँद

पदम साउँद तपाईहरुको माया अनि साथ समर्थन प्रति आभारी🙏🙏
नयाँ साथीहरु आउनुहोस् है सबै मिलेर अगाडि बढौं

17/09/2025

17/09/2025

नोट बदलिन्छ, सरकार बदलिन्छ, तर मान्छेको मनमा गरेको राम्रो काम कहिल्यै बदलिँदैन।

16/09/2025

Funny game

15/09/2025

#रील्सवीडियोシ

13/09/2025

उहाँको जोगी स्टाइलको उखान बिना राजनीति नै ठट्यौलीविहीन देखिन्छ भन्छन् 🤭

प्रधानमन्त्रीज्यूलाई धेरै-धेरै बधाई! 🇳🇵✨ तपाईंको नेतृत्वले देशमा समृद्धि र सकारात्मक परिवर्तन ल्याओस्।"
12/09/2025

प्रधानमन्त्रीज्यूलाई धेरै-धेरै बधाई! 🇳🇵✨ तपाईंको नेतृत्वले देशमा समृद्धि र सकारात्मक परिवर्तन ल्याओस्।"

12/09/2025

संविधानसभामा विघटन नगरी अन्तरिम सरकार कहिल्यै गठन हुँदैन।
देशको नेतृत्व कुर्सी खेल मात्र होइन, जनताको जीवन र भविष्यको कुरा हो।
ढिला भयो भने स्थिरता र विकास दुवै पर्खनु पर्ने हुन्छ।
अब समय छ, खेल होइन, जिम्मेवारी चाहियो।

#अन्तरिमसरकार #संविधानसभा #देशपहिलो

12/09/2025

ठिकै भन्नुभयो 👌
संसद बारम्बार विघटन, दलहरूको आन्तरिक लडाइँ र स्थिरतामाथिको खेलले देशलाई लगातार कमजोर बनाएको छ। अब जनताले प्रत्यक्ष नेतृत्व रोज्न पाउने व्यवस्था आउनै पर्छ। जबसम्म कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष चयन हुँदैन, तबसम्म सत्ता फेरबदल र कुर्सीको व्यापारले देशलाई भुक्तानी नै तिर्नुपर्नेछ।

👉 “स्थिरता चाहियो भने प्रत्यक्ष कार्यकारी प्रमुख अनिवार्य छ।”
👉 “दलको खेलाभन्दा जनताको प्रत्यक्ष निर्णय बलियो हुन्छ।"

12/09/2025

यस्तो कोकोले गर्नुहुन्छ??

10/09/2025

हिजो धनगढीको अवस्था यस्तो थियो आज सामान्य रहेको छ। #धनगढी

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when पदम साउँद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पदम साउँद:

Share