31/07/2026
आम नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको चुस्त, छरितो र नतिजामुखी सार्वजनिक प्रशासनको अवधारणालाई मूर्तरूप दिने उद्देश्यका साथ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक ऐतिहासिक कदम चालेको छ। मन्त्रालयले आफ्नो नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन स्वीकृत गर्दै ढिलासुस्ती र प्रकियामुखी भन्दा नजितामुखी व्यवस्थाको बलियो जग बसालेको छ। यसअन्तर्गत मन्त्रालयमा रहेका दुई सचिवको व्यवस्थालाई खारेज गरी एक सचिव मात्र रहने सुदृढ संरचना तयार पारिएको छ, जसले निर्णय प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने सुनिश्चित गरेको छ।
काठमाडौं। आम नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको चुस्त, छरितो र नतिजामुखी सार्वजनिक प्रशासनको अवधारणालाई .....