Buddha Media

Buddha Media सत्यसँग साक्षात्कार
स्वागत छ🙏

02/11/2025

खगेन्द्र सुनार र ऋषि धमलाको एक्कासी भेट, ऋषि धमाला भन्छन् खगेन्द्र प्रधानमन्त्री बन्न असम्भव छैन।

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी
22/10/2025

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

20/10/2025

कुरा यस्ता कसरी आउँछ यस्ता कुरा गर्न

17/10/2025

च्याम्पियन ट्रफी!!!

सार्वजनिक ओहोदा दुरुपयोग गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी ...
17/10/2025

सार्वजनिक ओहोदा दुरुपयोग गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पतिमाथि छानबिन सुरु गरेको हो । यसैगरि पूर्वमन्त्रीहरु आरजु राणा, दीपक खड्का सम्पत्तिमाथि पनि विभागले छानविन बढाएको छ ।

12/10/2025

पुस्कर ओझा बिजयी भएपछि उत्सव मनाउदै समर्थकहरु

09/10/2025

माइतीघरबाट निकोलस भुसालसहित ३ जना पक्राउ

07/10/2025

पूर्वबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस खाडीचौरभन्दा माथि ब्रेक फेल भएर दुर्घटना

05/10/2025

ठूला नेताहरूका घरजले अब पालो भ्रष्टाचारी नेताको भन्दै जेएनजी आक्रोशित

05/10/2025

एमाले पार्टी कार्यालय कैलालीका कागज पत्र ध्वस्त@ jng आन्दोलन

05/10/2025

यस्तो थियो एमाले पार्टी कार्यालय कैलालीको अवस्था

05/10/2025

यसरी जलाएका थिए सरकारी गाडी , भएकाे राष्ट्रकाे सम्पति ध्वस्त पारेकाे कस्ताे देश बनाउने हाे ।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Media:

Share