TV पृथू Social TV Channel

TV पृथू  Social TV Channel TVपृथू_Social TV Channel is a television powered by a pure social network! This channel specializes in raising social issues.

TV पृथू _Social TV Channel एउटा सामाजिक संजालमा संलग्न रहेको मूलतः सामाजिक विषयवस्तुमा आधारित सूचना, खबर, समाचार, प्रतिवेदन तथा अन्य समयसापेक्ष कार्यक्रम प्रसारण गर्ने गरिन्छ। यदि कहीँकतै घटना दुर्घटनाहरू घटिरहँदा तपाईंले हामीलाई सम्पर्क गर्नुभयो भने त्यसलाई विशेष स्थान दिनेछौँ । धन्यवाद!

25/01/2024

's (A Hidden 'Mystery' Story)
#चौधरी #ग्रुप को #अन्तर्य (एक लुकेको 'रहस्यमय' कथा)
"एकपटक सबैले सुन्नै'र'हेर्नै'पर्ने 'र'समाचार"
On...
&

 ्रमुख_गोपाल_हमालको_घरमा_कालो_ब्यानर धनगढी,कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमाल...
24/01/2024

्रमुख_गोपाल_हमालको_घरमा_कालो_ब्यानर
धनगढी,कैलाली ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ। सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यस अघि नै यस्तो चेतावनी दिएका थिए ।
आज उनीहरूले हमालको घरमा कालो ब्यानर टाँसेका हुन् ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पत्रकार सम्मेलनमा भनिएको थियो ।

22/01/2024

राष्ट्रिय स्वतन्त्रत पार्टीले गरिरहेको छ, press conference!

19/01/2024

शितलहर र अत्यधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका ले स्थानियका लागि आगो ताप्न दाउरा वितरण गरेको छ, तर यसै बीच विभेदकारी व्यावहार भएको गुनासो गर्दै एक समूहले खबरदारी गरका छन्, हेरौँ एक रिपोर्ट...!

मकर/माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना...!
15/01/2024

मकर/माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना...!

राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती तथा तोल ल्होसारको हार्दिक मंगलमय शुभकामना...!पृथू जोशी
12/01/2024

राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती तथा तोल ल्होसारको हार्दिक मंगलमय शुभकामना...!
पृथू जोशी

धनगढी, २६ पौष, २०८०पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अ...
11/01/2024

धनगढी, २६ पौष, २०८०
पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौष औँसीदेखि सुरु भएको हो । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ ।
पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ ।

06/01/2024

धनगढी - अत्तरिया ६ लेन सडकखण्डमा छुट्टै साइकल लेन सञ्चालनमा...!

पुस १५, तमु ल्होसार र अंग्रेजी नव वर्षको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना...!पृथू जोशी
31/12/2023

पुस १५, तमु ल्होसार र अंग्रेजी नव वर्षको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना...!
पृथू जोशी

30/12/2023

रोजगार प्राप्तिको लागि EPs कोरियन भाषा परीक्षाको आवेदन सम्बन्धी आन्दोलनको क्रममा मृत्युको मार्ग रोज्न बाध्य दुई युवक प्रति भावपूर्ण श्रद्धाञ्जली साथै घाइते प्रति सिघ्र स्वास्थ्यलाभको कामना...!

30/12/2023

देशको दुरावस्थाको कहालिलाग्दो चित्रण । दुई युवकको EPS कोरियन भाषा परीक्षाको आन्दोलनका क्रममा प्रहरीद्वारा गोली प्रहार हुदाँ मृत्यु । आर्थिक जनक्रान्तिको सुरुवाती झलक । जनता अझै अन्धो कार्यकर्ता बन्न मै लिप्त ।

Address

Dhangadhi
091

Telephone

+9779865795770

Website

Alerts

Be the first to know and let us send you an email when TV पृथू Social TV Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV पृथू Social TV Channel:

Share