Call24 News

Call24 News २४सै घन्टा तपाईंको साथमा...
(8)

काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले प...
16/08/2026

काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो तीन दिनमा आफ्नो जीवनभर नभएको नि'न्दा खेप्नुपरेको बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहको तीन दिने भेलातर्फ संकेत गर्दै थापाले आफूवि'रुद्ध भएका आलोच'नाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने बताए।

उनले भने, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु। मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो।’

काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको भेलामा अधिकांश नेताहरूले सभापति थापाको चर्को आलोचना गरेका थिए।

थापाले राजनीतिमा सफलताको मापदण्ड पद वा सत्ता प्राप्ति मात्र नभएको पनि बताए। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल आवश्यक रहेको भन्दै उनले कार्यकर्ताको त्याग र योगदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।

16/08/2026

मुख्यमन्त्री खगराज भट्ट र सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले सेती प्रादेशिक अस्पतालमा अनुगमन गरेका छन्

मन्त्री सुनिल लम्सालको स्वास्थ्यमा देखिएन सुधार,हेलिकप्टरबाट उपचारको लागि काठमान्डौ लैजाने तयारी
16/08/2026

मन्त्री सुनिल लम्सालको स्वास्थ्यमा देखिएन सुधार,हेलिकप्टरबाट उपचारको लागि काठमान्डौ लैजाने तयारी

भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चार दिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति अशोकराज ...
16/08/2026

भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चार दिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन्। भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरुमा व्यस्त रहनेछन्। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

16/08/2026

हेर्नुहोस् भारतीय सेनापति एकाएक नेपालमा किन आए त? एयरपोर्टमा नेपाली सेनाले गर्यो भव्य स्वागत

16/08/2026

नाकले सुङ्गा नि आनन्द आउने यही भित्र बसिरहौँ जस्तो लाग्ने अस्पताल बनेको देख्न चाहन्छु :- मुख्यमन्त्री खगराज भट्ट

16/08/2026

कृष्णनगरको ‘घुम्ती जुवा अ'ड्डा’मा प्रहरी छापा, पौने ५ लाखसहित १५ प'क्राउ

16/08/2026

जब मुख्यमन्त्री खगराज भट्ट सेती अस्पतालका मेसुलाई भने:- गलत गरे मेरो बुवालाई छोड्दिन!

16/08/2026

सीमावासीका लागि ठूलो खुसीको खबर :
नेपाल र भारतबीच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति

16/08/2026

जब मुख्यमन्त्री खगराज भट्ट एक्कासी सेती अस्पतालको ट्वाइलेटमा पुगे......

Address

Kailali
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Call24 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share