मालिकार्जुन आइ.टि कम्प्युटर

  • Home
  • Nepal
  • Dhangadhi
  • मालिकार्जुन आइ.टि कम्प्युटर

मालिकार्जुन आइ.टि कम्प्युटर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मालिकार्जुन आइ.टि कम्प्युटर, News & Media Website, Dhangadhi-08, Kailali, Dhangadhi.

"प्रविधिको दुनियाँमा सफल हुन, केवल ज्ञानको महत्व छैन, सीप र प्रयोगको पनि उत्तिकै महत्त्व छ। हाम्रो संस्था मालिकार्जुनले यी सबैको संयोजनमा विद्यार्थीहरूलाई भविष्यको लागि तयार पार्दैछ।"

18/05/2025

कक्षा ८ र SEE को परिक्षा दिइसकेका विद्यार्थीहरुका लागी ३०% छुटको समेत व्यवस्था रहेकोले समयमै भर्ना भई लाभ लिनहुन अनुरोध गरिन्छ ।
अध्यापन गराईने कोर्षहरुः
•Computer Basic Course
•Operating Course
•Desktop publissing (DTP)
•Accounting Tally
•Vacation Course for kids
•Advance Diploma in computer Education 1 year
•English &, Nepali (Kantipur, preeti) & Unicode Typing
साथै हाम्रो यहाँ विभिन्न किसिमका Document typing, पासपोर्ट साइजको फोटो रङगीन फोटेकपी, फाटो फेम, वडाका
लागी Document, Online form भरिनुका साथै कम्प्युटर मर्मत तथा नयाँ कम्प्युटर ल्यापटप सेटहरु विक्रि वितरण गरिन्छ ।

Nepali Preeti Font अब घरमा घरमा बसेर सिक्नुहोस
30/04/2025

Nepali Preeti Font अब घरमा घरमा बसेर सिक्नुहोस

हिजो 2082/01/15 गतेका दिन यस मालिकार्जुन आइ.टि कम्प्युटर को बार्सिकोत्सब मानव सेवा आश्रममा मनाइयो।कार्यक्रमका तस्विरहरु ...
29/04/2025

हिजो 2082/01/15 गतेका दिन यस मालिकार्जुन आइ.टि कम्प्युटर को बार्सिकोत्सब मानव सेवा आश्रममा मनाइयो।
कार्यक्रमका तस्विरहरु :

Abhishek Sharma Suggest you!!!Join us!!
17/04/2025

Abhishek Sharma Suggest you!!!
Join us!!

भर्ना खुल्यो ! !भर्ना खुल्यो ! !भर्ना खुल्या ! ! विगत लामो समय देखी तपाई हाम्रै सुन्दर धनगढी उपमहानगरपालिका वडा न.०८ क्य...
13/04/2025

भर्ना खुल्यो ! !
भर्ना खुल्यो ! !
भर्ना खुल्या ! !

विगत लामो समय देखी तपाई हाम्रै सुन्दर धनगढी उपमहानगरपालिका वडा न.०८ क्याम्पस रोडमा गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्दै आईरहेका यस मालिकार्जुन मा यस शैक्षिक सत्र २०८२ का लागी भारी छुटका साथ नयाँ भर्ना खुलेको व्यहोरा सहर्ष जाननकारी गराईन्छ ।
हाम्रा विशेषताहरुः
➤दक्ष अनुभवि शिक्षकहरु द्वारा अध्यापन गराईने ।
➤भाषा तथा प्रयोगात्मक दुवै विधि द्वारा अध्यापन गराईने ।
➤स्वच्छ शान्त एवम मनोरञ्जनात्मक शैक्षिक वातावरण भएको।
➤साप्ताहिक तथा मासिक रुपमा सिकाइ परिक्षण गरी गुणस्तरीय शिक्षामा जोड दिने ।
➤सरकारी तथा निजी कार्यालयहरुमा काम लाग्ने सम्पुर्ण ज्ञानसिप वारे सिकाईने ।
➤ प्रोजेक्टरका माध्यम द्वारा अध्यापन गराइने ।
➤ हप्ताको सातैदिन अध्यापन गराईने ।
➤ बिद्यालयको कम्प्युटर पुस्तकमा आधारीत अध्यापन गराईने ।

मालिकार्जुन कम्प्युटर इन्स्टिच्यूटको तर्फबाट भारी छूट:
➤ गरिब तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागी विशेष छात्रवृत्तिको व्यवस्था ।
➤ आठ जनाको समुह बनाएर आउने विद्यार्थीहरु मध्ये एक जना निःशुल्क अध्यापन गराईने ।
➤ साप्ताहिक तथा मासिक रुपमा अतिरिक्त कियाकलापहरुमा उतकृष्ट विद्यार्थीहरुलाई पुरुस्कारका व्यवस्था ।

कक्षा ८ र SEE को परिक्षा दिइसकेका विद्यार्थीहरुका लागी ३०% छुटको समेत व्यवस्था रहेकोले समयमै भर्ना भई लाभ लिनहुन अनुरोध गरिन्छ ।

अध्यापन गराईने कोर्षहरुः
•Computer Basic Course
•Operating Course
•Desktop publissing (DTP)
•Accounting Tally
•Vacation Course for kids
•Advance Diploma in computer Education 1 year
•English &, Nepali (Kantipur, preeti) & Unicode Typing
साथै हाम्रो यहाँ विभिन्न किसिमका Document typing, पासपोर्ट साइजको फोटो रङगीन फोटेकपी, फाटो फेम, वडाका
लागी Document, Online form भरिनुका साथै कम्प्युटर मर्मत तथा नयाँ कम्प्युटर ल्यापटप सेटहरु विक्रि वितरण गरिन्छ ।

मालिकार्जुन द डिजिटल वे अफ आइटी
क्याम्पस रोड-०८ धनगढी कैलाली

नोटः साथै नव वर्ष २०८२ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमाबुवा, दाजुभाइ, दिदिबहिनी, शिक्षाप्रेमी, न्यायप्रेमी, समाजसेवी, बुद्धिजिवी, शिक्षक बिद्यार्थी एवम सम्पुर्ण नेपालीहरुमा शुख, शान्ति, एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।

08/04/2025

#30% Discount Offer का साथमा
Malikarjun The Digital Way Of IT ❣️🙏
Campus Road _08 Dhangadhi, Kailali
नयाँ कक्षाहरू
_Basic Course
_Diploma Course Six months
_Diploma Course One Years
_Graphic Designing
_Accounting
_Tally,Busy
_Office Course

24/02/2025

Address

Dhangadhi-08, Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when मालिकार्जुन आइ.टि कम्प्युटर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share