Assistant sub inspector 3rd paper.

Assistant sub inspector 3rd paper. "Inspector/ASI -3 rd paper "

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भइसकेको छ । टियु मैदानमा रात्रीकालिन समयमा आफ्नो टोलीको खेल हेर्न कहिले जाँदै ...
10/11/2025

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भइसकेको छ । टियु मैदानमा रात्रीकालिन समयमा आफ्नो टोलीको खेल हेर्न कहिले जाँदै हुनहुन्छ त ?

Breaking: Dan Bahadur Karki becomes the new IGP of Nepal Police.
10/11/2025

Breaking: Dan Bahadur Karki becomes the new IGP of Nepal Police.

नेपाल प्रहरीको ३३औँ आईजीपी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गरेको हो।
10/11/2025

नेपाल प्रहरीको ३३औँ आईजीपी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गरेको हो।

08/11/2025
 #अब ७ दिन मात्र बाँकी, अन्तिम तिर हैं।भर्नु भयो त फाराम?? अन्तिम मिति- कार्तिक २८ गते सम्म।जनपद प्रहरी जवान र कार्यालय ...
08/11/2025

#अब ७ दिन मात्र बाँकी, अन्तिम तिर हैं।
भर्नु भयो त फाराम?? अन्तिम मिति- कार्तिक २८ गते सम्म।
जनपद प्रहरी जवान र कार्यालय सहयोगी पदको बिज्ञापन❤️🤗 police

27/10/2025

#यो जोडी पनि खतरनाक छ नि!
दोनों पञ्जाब के शेर!! युवराज सिंह के चेले!!
Gill & Sharma
१.शुबमन गिल
-(टेष्ट केप्टन) ब्याटिङ स्थान -४
२.शुबमन गिल
-(ODI Captain) batting order -Opening batter.
३.शुबमन गिल
-T20(voice Caption)- batting order -Opening batter.

२.अभिषेक शर्मा
-टेष्ट- टिममा छैन्
- ODI- टिममा छैन्
-T20 -Opening batter

27/10/2025

गडमेश्वर मन्दिरमा लागेको जात्रा 🙏🙏

छठ पर्वको अवसरमा पूजा हुने विभिन्न पोखरीहरुमा सरसफाई गर्दै प्रहरी कर्मचारीहरु ।       #नेपालप्रहरी
26/10/2025

छठ पर्वको अवसरमा पूजा हुने विभिन्न पोखरीहरुमा सरसफाई गर्दै प्रहरी कर्मचारीहरु ।

#नेपालप्रहरी

जनपद प्रहरी समूहतर्फ प्र.व.उ. पदबाट प्र.ना.म.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको सम्बन्धि सूचना
26/10/2025

जनपद प्रहरी समूहतर्फ प्र.व.उ. पदबाट प्र.ना.म.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको सम्बन्धि सूचना

वार्षिक कार्यतालिका लोक सेवा आयोगले श्रावण १ गते नै प्रकाशन गरि सकेको छ । आफुले कुन तह कुन श्रेणी कुन प्रदेशमा भर्ने भने...
26/07/2025

वार्षिक कार्यतालिका लोक सेवा आयोगले श्रावण १ गते नै प्रकाशन गरि सकेको छ । आफुले कुन तह कुन श्रेणी कुन प्रदेशमा भर्ने भनेर निधो गरि हालै देखि तयारीमा जुटौं । पाठ्यक्रम चेन्ज होला कि कोटा खुल्ला कि नखुल्ला कि भनेर अन्योल कति पनि हुनु भएन । त्यसैले तयारी गर्न Full Technique लगाएर अध्ययन गर्नु पर्ने हुन्छ । पाठ्यक्रमको अध्ययन सँगै विषयवस्तुको अध्ययन गर्नुहोला ।

कुन विज्ञापन कहिले?
18/07/2025

कुन विज्ञापन कहिले?

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Assistant sub inspector 3rd paper. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share